अपाङ्गता भएका महिला सशक्तीकरणमा सामाजिक परीक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न
सिन्धुपाल्चाेक । अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिहरूको स्वास्थ्य पुनःस्थापना र आर्थिक–सामाजिक सेवामा पहुँच वृद्धि गर्ने उद्देश्यले सञ्चालित परियोजनाका क्रियाकलाप कार्यान्वयनमा अपनाइएको विधि र उपलब्धि सम्बन्धी सामाजिक परीक्षण कार्यक्रम…
