पाँचखालमा निर्माण हुने असफाल्ट प्लान्टले राजनीतिक रुप लिँदै, पार्टीका आआफ्नै विज्ञप्ति
पाँचखाल । काभ्रेको पाँचखालमा निर्माण हुने भनिएको असफाल्ट प्लान्टले राजनीतिक रुप लिन थालेसँगै निर्माण अन्योलमा परेको छ । शुरुमा स्थानीयवासीहरुले विरोध गरेपछि पछिल्लो हप्ता सबैजसो राजनीतिक पार्टीहरुले विज्ञप्ति जारी गरि…
