जनस्वास्थ्य कार्यालयद्वारा ‘सबै नीतिमा स्वास्थ्य नीति’ सम्वन्धी अन्तक्र्रिया
धुलिखेल । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सरकारले जारी गरेको सबै नीतिमा स्वास्थ्य नीतिसम्वन्धी…
