Month: April 2025

रेडक्रस बागमती प्रदेशको छैठौं वार्षिक साधारण सभामा काभ्रे शाखा सम्मानित

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशको छैठौं वार्षिक साधारण सभा वैशाख १३ गते मकवानपुर जिल्ला शाखाको सभाहल, हेटौडामा सम्पन्न भएको छ। उक्त साधारण सभाको अध्यक्षता प्रदेश अध्यक्ष भोलानाथ रुपाखेतीले…

शिक्षामन्त्रीको राजीनामा, नयाँ मन्त्रीको शपथ

काठमाडौं । काठमाडौंको सडकमा चर्किरहेको शिक्षकहरूको आन्दोलनकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । देशभरका शिक्षकहरूले सङ्घीय राजधानीको सडकमा आन्दोलन चर्काएको १९ दिन पुग्दा शिक्षामन्त्री भट्टराईले…

धुलिखेल–साँगा सडकः बनेपाको पुलबजार क्षेत्रमा काम ठप्प

बनेपा । स्तरोन्नति भइरहेको अरनिको राजमार्ग अन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण काम ठप्प छ । डेढ महिनादेखि उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा विस्तार रोकिएको सडक विभागको…

मण्डनदेउपुरको डेडीथुम्का माविका पूर्वविद्यार्थीहरुको सम्मेलन हुने

कुन्तावेसी । जिल्लाको पुरानो विद्यालय डेडीथुम्का माध्यमिक विद्यालयले पूर्वविद्यार्थीहरुको सम्मेलन आयोजना गरेको छ । श्री डेडीथुम्का फाउण्डेसन कार्य समितिको निर्णयअनुसार ०८२ जेष्ठ १५ गते यस विद्यालयमा अध्ययन गरेका “पूर्वविद्यार्थी सम्मेलन”…

सिद्धार्थ वनस्थलीमा ६ जना शिक्षासेवी सम्मानित

पनौती । सिद्धार्थ वनस्थली इन्स्टिच्यूट पनौतीले विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको स्मृति दिवसमा शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्ने ६ जनालाई सम्मान गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका…

(नेकपा) को ७६ औँ स्थापना दिवसः ‘चारतिर’ फर्किएका नेपालका कम्युनिष्ट दलहरु

समीक्षा काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ७६ औँ स्थापना दिवस मनाइएको छ । २००६ साल वैशाख ९ गते भारतको कोलकातामा नेपाल नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।…

आध्यात्मिक चिन्तनः खोजी उज्यालोको …! ३४

ज्ञानमणि नेपाल कालोटोपी उखानै छ नि, ‘जब धन बोल्न थाल्छ तब कानुन मौन बस्छ ।’ यसको मतलब दुनियाँमा जतिपनि नियम कानुन बनेका छन् ती सबै सोझासिधा नागरिकका लागि बनेका छन्…

यी हुन् नेपालमा व्यवसायिक कृषिका अप्ठ्याराहरु

ज्ञानमणि नेपाल कालोटोपी काठमाडौं । एक दशकअघि भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दी अवधिमा राजधानी काठमाडौं लगायत देशका धेरै भू—भागमा झन्डैझन्डै खाद्यसंकटको स्थिती नै देखा प¥यो । यदि त्यो नाकाबन्दी थप…

नःम बुद्घको अभयदान र रुपान्तरित आयाम

विश्व उलक नःम बुद्धको करुणामय निडरता, दया र करुणाको कार्य, जहाँ उनले भोकाएको बाघलाई बचाउन आफ्नो शरीर बलिदान दिए । यसले समाज र विश्वमा बृहत्तर हितको लागि निस्वार्थताको उदाहरण दिएको…

गोर्खा भूकम्पको १० वर्ष पूराः नेपालमा विनाशकारी भूकम्प, कहिले कति क्षति ?

ज्ञानमणि नेपाल कालोटोपी नेपाल भूकम्पीय जोखिममा सबैभन्दा अगाडि रहेको २०७२ सालमा गएको भूकम्पले देखाइसकेको छ । विगतमा गएका भूकम्पका त्रासदीहरुले अब आउन सक्ने दुर्घटनालाई पनि संकेत गरिरहेको भएपनि यसतर्फ सर्तकता…