मण्डनदेउपुरद्वारा महिलाहरुलाई व्यवसायिक तालिम
कुन्तावेसी । बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको संयुक्त सहयोगमा घरमा सीमित गृहिणी तथा दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले १५ दिने व्यावसायिक तालिम सम्पन्न गरिएको छ । यस वर्षको तालिममा विभिन्न…
