Category: समाचार

पनौतीमा शिक्षा समूह गठन

पनौती । पनौतीमा स्थानीय तह शिक्षा समूह गठन तथा एक दिवसीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । अभिमुखीकरण कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गीता बञ्जारा, वडा अध्यक्ष एवं सामाजिक विकास समिति…

मण्डनदेउपुरमा कटहरका रुख सुके, कृषि विज्ञलाई पनि चुनौती

चण्डेनीमण्डन । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ । विगत…

भालचन्द्र माविको भवन उद्घाटन

पनौती । पनौती नगरपालिका वडा नं १ मानेदोभानमा रहेको भालचन्द्र माविको नवनिर्मित विद्यालय भवन उद्घाटन गरिएको छ । गत हप्ता शनिबार आयोजित विशेष समारोहमा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले विद्यालय…

काभ्रे बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

बनेपा । काभ्रे जिल्लाकै ठूलो क्याम्पस काभ्रे बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत नेपाल विद्यार्थी संघका तर्फबाट उम्मेदवारी दिएका रोहिन पराजुलीको सिंगो प्यानल नै विजयी भएको छ । मंगलबार…

पत्रकार महासंघ काभ्रेको सूचना अधिकारीमा कपिल कोइराला

बनेपा । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको सूचना अधिकारीमा उपाध्यक्ष कपिल कोइराला नियुक्त हुनुभएको छ । शाखाको ०८१ चैत २ गते बसेको कार्यसमिति बैठकबाट शाखा उपाध्यक्ष कपिल कोइरालालाई सूचना अधिकारी तोकिएको…

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. वाग्ले नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् । यसअघि उनी रजिस्ट्रार थिए…

एसइईमा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयद्वारा यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) संचालन भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले दिएको जानकारी अनुसार चैत…

काभ्रे इङ्गलिस स्कूल पनौतीमा शैक्षिक प्रदर्शनी

पनौती । काभ्रे इङ्गलिस स्कूल पनौतीमा पुग्दा विद्यालयको आँगनमा साना साना नानीबाबुहरु आगन्तुकहरुलाई स्वागत गरिरहेका थिए । केही यताउता दौडिरहेका थिए भने केही आफूले सिकेका कुरालाई व्यवहारमा उतारेर प्रस्तुत गरिरहेका…

प्रहरी चौकी निर्माणार्थ जग्गा प्रदान

धुलिखेल । मन्त्रिपरिषद्को निर्णयअनुसार काभ्रेको नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा प्रहरी चौकी निर्माणार्थ बिहीबार जग्गा हस्तान्तरण गरिएको छ । सरकारको नाममा कायम रहेको भोगचलनका ती दुई स्थानीय तहमा चौकी निर्माणार्थ…

खोप अभियानमा उल्लेख्य प्रगति, डेंगी नियन्त्रणमा ठूलो चुनौती

जनस्वास्थ्य कार्यालय काभ्रेको अर्धवार्षिक समीक्षा धुलिखेल । जनस्वास्थ्य कार्यालय काभ्रेले कार्यालयको अर्धवार्षिक समीक्षा तथा पत्रकार अन्तक्र्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कार्यालयले धुलिखेलमा आयोजना गरेको कार्यक्रममा अर्धवार्षिक प्रगति तथा…