Month: December 2024

गृह मन्त्रालय र केयूको मानसिक स्वास्थ्य विभागबीच समझदारी

काभ्रे । गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालय (केयू)को मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा टोकराज पाण्डे र विश्वविद्यालयका…

जिल्लामा बाढीपहिरोबाट २ हजार ५ सय ७७ घर पूर्ण क्षति

काभ्रे । गत असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले काभ्रे जिल्लाका विभिन्न पालिकामा २ हजार ५ सय ७७ घर पूर्णरुपमा क्षति भएका छन्…

जनवरी १ र १२ औं नेपाली टोपी दिवसकाे सन्दर्भ

ज्ञानमणि नेपाल कालोटोपी नेपाल विविध जातजाति र भेषभूषा भएका मानिसहरुको साझा चौतारी हो । यहाँ बसोवास गर्ने सबै नागरिकका आ–आफ्नै जातीय पहिचान झल्कने पहिरन छन् । अर्को अर्थमा भन्नु पर्दा…

बाढीपहिरो प्रभावितलाई पुनर्वास कहिले सरकार ?

गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाका कारण पुगेको भौतिक र मानवीय क्षतिको पूर्ण विवरण तीन महिनापछि सार्वजनिक भएको छ । यसअघि पूर्ण विवरण नआएको भन्दै पुनर्निर्माणमा अलमल गरिरहेका…

मेथिनकोट अस्पतालमा परिवार नियोजन शिविर

काभ्रे । नमोबुद्ध नगरपालिका वडा नं ४, मेथिनकोट अस्पतालमा भएको परिवार नियोजन शिविरमा १ सय २४ जनाले सेवा लिएका छन् । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजना, नेपाल परिवार नियोजन संघ काभ्रेपलाञ्चोक…

पत्रकार महासंघ काभ्रेको पहिलो बैठक सम्पन्न

काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक शनिबार सम्पन्न भएको छ । बनेपास्थित महासंघको कार्यालयमा अध्यक्ष बिनोदकुमार न्यौपानेको अध्यक्षतामा बैठक बसेको हो । सो बैठकले केही…

आयुर्वेदिक चिकित्साप्रति नागरिकको विश्वास बढ्दै, एक वर्षमा ४६ हजारले लिए सेवा

काभ्रे । प्राकृतिक उपचार पद्धतीका रुपमा चिनिदै आइएको आयुर्वेदिक उपचारको सेवा लिनेहरु बढ्दै गएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले धुलिखेलमा पत्रकारहरुसँग आयोजित अन्तरक्रियामा उक्त जानकारी दिइएको हो ।…

नेपाल रेडक्रस सोसाइटीद्वारा पत्रकारलाई ‘मानवीय रिपोर्टिङ’ तालिम

काभ्रे । नेपाल रेडक्रस सोसाइटीले पत्रकारहरुलाई ‘मानवीय रिपोर्टिङ’ को तालिम दिएको छ । सोसाइटीले मानवीय सेवाकार्यसँग सम्बन्धित रहेर खोज, अनुसन्धान पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि तीन दिने मानवीय रिपोर्टिङसम्बन्धी तालिम दिएको…

जिल्ला बचत संघ काभ्रेको २७ औं बार्षिक साधारण सभा

बनेपा । जिल्ला बचत संघ काभ्रेको २७ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष उदयराम कायश्थको अध्यक्षता तथा सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेको प्रमुख आतिथ्यतामा साधारण…

आर्थिक विकास मित्र साकोसको २१औं स्थापना दिवस, रेडक्रसलाई ब्लड डोनेसन चियर हस्तान्तरण

काभ्रे । आर्थिक विकास मित्र साकोसको २१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २६ जना रक्तदाताले…