कांग्रेसले ८४ को चुनावको चिन्ता गर्दैन, देशको चिन्ता गर्छः महामन्त्री शर्मा
कुन्तावेसी । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले ०८४ सालमा हुने चुनावको कहिले पनि चिन्ता नगरेको बरु सधैं देशको चिन्ता गरेको बताउनुभएको छ । केही पुराना पार्टी र नयाँ…
