Month: September 2025

गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजारका गहना बरामद

धुलिखेल । काभ्रे प्रहरीले काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार रुपैयाँ बराबरका गरगहना बरामद गरेको छ । सेना र प्रहरीको संयुक्त चेकिङ…

केयूको पठनपाठन छठपछि मात्रै

काठमाडौँ । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको सम्पूर्ण पठनपाठन छठपछि मात्रै हुने भएको छ । विश्वविद्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितीका कारण हाललाई सम्पूर्ण पठनपाठन बन्द गरिएको र…

संघीय सरकारको सशर्त अनुदानमा चालुतर्फ मण्डनदेउपुरको ९२ प्रतिशत प्रगति

कुन्तावेंसी । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमका बीच वार्षिक समीक्षा कार्यक्रमको आयोजना गरेको थियो । जसअनुसार वित्तीय समानीकरण अनुदान संघतर्फ ४९…

मालपोत काभ्रेका खरिदार दुई लाख घुससहित नियन्त्रणमा

धुलिखेल । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक टोलीले जिल्ला मालपोत कार्यालय काभ्रेमा गत हप्ता बुधबार छापा मारेको छ । बिहान ११ बजेतिर अख्तियारको टोलीले कार्यालयमा छापा मारेको हो । सो…

निर्दाेष नागरिक मारेर सरकारले बलिरहेको आगोमा घ्यू थप्योः सुवास कार्की (बेलासे)

काठमाडौं । सरकारले पछिल्ला दिनहरुमा देशमा सामाजिक सञ्जालहरु बन्द गर्याे । यसपछिको घटनाक्रम निकै फेरियो । शान्तिपूर्णरुपमा सोमबार निस्किएको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीले गोली चलायो । एकाएक १९ जना निर्दाेष…

अप्रत्यासित रुपमा देशको राजनीति फरक मोडमा, सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री

जेनजी आन्दोलनले देशका प्रमुख संरचनामा तोडफोड र आगजनी, खर्बौंको क्षति मध्यमार्ग विशेष काठमाडौँ । अन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बनेकी छिन् । जेनजी प्रदर्शनपछि उत्पन्न राजनीतिक संकटको तत्काल…

बनेपामा फेला परेको सकेट बम निष्क्रिय

बनेपा । काभ्रेको बनेपा नगरपालिका–९ नयाँबस्तीमा बुधबार फेला परेको बम बिहीबार बिहान निष्क्रिय पारिएको छ । नेपाली सेनाको टोलीले सो बम निष्क्रिय बनाएको हो । बनेपा नगरपालिका–९ नयाँबस्तीको ध्यानकुटी बिहारभित्र…

काभ्रेमा मानव बेचविखनविरुद्धकाे एकदिवसीय छलफल कार्यक्रम

धुलिखेल । काभ्रेका तीन नगर पालिकामा मानव बेचविखनविरुद्ध एकदिवसीय छलफल कार्यक्रमकाे आयाेजना गरिएकाे छ। नमोबुद्ध, धुलिखेल र बनेपामा कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । नमोबुद्ध नगरपालिकाले बिहीबार मानव बेचविखनविरुद्धको १९ औं…