Month: September 2025

मण्डनदेउपुर नगरपालिका र इकोहिमालको सहकार्यमा हरितपार्क सरसफाई

जोगिटार । काभ्रेको मण्डनदेउपुर नगरपालिका र इकोहिमाल नेपालको सहकार्यमा विश्वव्यापी सरसफाई अभियान अन्तर्गत नगरपालिकाको वडा नं. १० मा रहेको हरित पार्कमा शुक्रबार सरसफाई कार्यक्रम सञ्चालन गरियो । कार्यक्रम नगर उपप्रमुख…

काभ्रे प्रहरीद्वारा विभिन्न कारागारबाट फरार ३७ कैदीबन्दी पक्राउ

धुलिखेल । विभिन्न कारागारबाट फरार भएका ३७ थुनुवा तथा कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेर सम्बन्धित कारागार कार्यालयहरुमा पठाइएको जनाएको छ । भदौ २४ गते भएको जेनजी आन्दोलनको फाइदा…

जेनजी आन्दाेलनबाट भएकाे क्षतिप्रति सुवास स्मृति प्रतिष्ठानद्वारा दुःख व्यक्त

बनेपा । सुवास स्मृति प्रतिष्ठानले गत भदाै २३ र २४ गते जेनजी पुस्ताकाे प्रदर्शनमा भएकाे जनधनकाे क्षतिप्रति दुःख व्यक्त गरेकाे छ । प्रतिष्ठानकाे साेमबार बनेपामा बसेकाे बैठकले दुःख व्यक्त गरेकाे…

बेथानचोकमै फल्न थाल्यो उच्च प्रजातीको स्याउ

बेथानचोक । कुनै समय स्याउ फलेको हेर्न हिमाली जिल्लाहरु पुग्नुपर्ने अवस्था थियो । तर अहिले त्यस्तो छैन । भारतको हिमाञ्चल प्रदेशमा फल्ने उच्च प्रजातिको स्याउ अब काभ्रेको बेथानचोकमै उत्पादन शुरु…

मल गोदाममा भरिभराउ मल छ तर किसानले पाउँदैनन् किन ?

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । भरिभराउ मलका बोरा भएको यो कृषि सामाग्री कम्पनी धुलिखेलको मल गोदाम हो । यहाँ देखिएका मलका हजारौं बोराले ५ केजी मलका लागि दिनभरि लाइन बसिरहेका…

बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर

माओवादी जनयुद्धको अवधि ०५२ साल फागुन १ गतेदेखि ०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता हुनु अघिसम्म देशमा हजारौं नागरिकको मृत्यु भयो । कयौं घाइते र अपांगता भए ।…

मण्डनदेउपुरमा नगरस्तरीय बाल, किशोरी सञ्जाल समिति गठन

कुन्तावेँसी । काभ्रेको मण्डनदेउपुरमा नगरस्तरीय बाल, किशोरी सञ्जाल तथा बाल अधिकार समिति गठन गरिएको छ । मण्डनदेउपुर नगरपालिकाको आयोजनामा इकोहिमाल नेपालको सहकार्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा संचालित नगरस्तरिय…

बनेपा अस्पतालबाट प्रथम सेवा विन्दुको उपचार शुरु

बनेपा । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सेवा प्रदान गर्न काभ्रेपलाञ्चोक जिल्लाका दुई आधारभूत अस्पतालले स्वीकृति पाएसँगै बनेपा नगरपालिकाले सञ्चालन गरेको बनेपा आधारभूत अस्पताल नालाले सेवा शुरु गरेको छ । यो…

जिल्लास्तरीय अनुगमन समिति काभ्रेद्वारा बजार अनुगमन

बनेपा । चाडपर्व नजिकिँदै गर्दा जिल्लास्तरीय अनुगमन समिति काभ्रेले बजार अनुगमनलाई तिव्रता दिएको छ । भदौ १६, १७ र १८ गते बनेपामा बजार अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय…

काभ्रेमा पत्रकार र वकिलले गरे मौन प्रदर्शन

बनेपा । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा काभ्रे र नेपाल बार एसोसिएसन काभ्रे बार इकाईले बनेपामा संविधानको पुस्तक र प्लेकार्ड बोकेर मौन प्रदर्शन गरेका छन् । सोमबार र मङ्गलबार देशमा…