Month: December 2025

पेट्रोल र डिजेलकाे मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबारदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ४ रुपैंयाँ, डिजेल/मट्टितेल प्रतिलिटर…

पत्रकार महासंघ काभ्रेपलाञ्चोकद्वारा पत्रकारकाे दुर्घटना बीमा

काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले सन् २०२६ का लागि आफ्ना सदस्यहरूको दुर्घटना बीमा गराएको छ। महासंघले आज सन् २०२५ को अन्तिम दिन ९८ जना सदस्य र २० क्रियाशील…

कस्ताे रहला आजकाे माैसम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा…

काभ्रेका जनप्रतिनिधिहरुले मुख्यमन्त्रीसामु राखे समस्या र गुनासाेहरु

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेले आइतबार संघ, प्रदेश र स्थानीय तहका विषय समन्वय र सहजिकरणका बारेमा मुख्यमन्त्रीसँगको उपस्थितीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । जसमा जिल्लाका सबै पालिकाका जनप्रतिनिधिहरु,…

धुलिखेल अस्पतालकाे ३० औं वार्षिकाेत्सव सम्पन्न

काभ्रे । धुलिखेल अस्पतालले आफ्नो ३० औं स्थापना दिवस सम्पन्न गरेको छ । आइतबार वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । धुलिखेल अस्पतालका निर्देशक डा. रामकण्ठ…

संकल्प स्वेक साकोसको २६ औं स्थापना दिवस सम्पन्न

कुन्तावेँसी । काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित कुन्तावेँसीमा मुख्य कार्यालय रहेको संकल्प स्वेक बचत तथा ऋण सहकारी संस्थाको २६ औं स्थापना दिवस बिहीबार सम्पन्न भएको छ । संस्थाको २६ औं वार्षिकोत्सव तथा…

बुडोल सामुदायिक साकोसद्वारा आफ्ना जेष्ठ सदस्यहरुलाई तीर्थाटन कार्यक्रम

बनेपा । काभ्रेको बुडोलमा मूख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ६० वर्ष उमेर कटेका सदस्यहरुलाई तीर्थाटन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँको तारकेश्वरमा निर्माण भइरहेको…

काठमाडौँ विश्वविद्यालयमा ‘केयु आईटी मीट २०२५’

धुलिखेल । काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लबको आयोजनामा ‘केयु आईटी मीट २०२५’ भएको छ । प्रविधि, नवप्रवर्तन र विद्यार्थी र उद्योगबीचको सहकार्यलाई प्राथमिकतामा राख्दै केयु कम्प्युटर क्लबको वार्षिक प्रमुख कार्यक्रम अनुसार…

सिन्धुपाल्चोक कांग्रेसमा उत्साहजनकरुपमा क्रियाशील सदस्यता नवीकरण

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकमा उत्साहजनकरुपमा क्रियाशील सदस्यता नवीकरण गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको नाममा रहेको खाता नम्बर १७००१००००७१४६०१० (राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय टेकु) मा सिन्धुपाल्चोक जिल्लाबाट…

गुफाडाँडामा स्वर्गीय जस्पालको शालिक अनावरण तथा स्मृति सभा

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर ९ गुफाडाँडामा स्वर्गिय जस्पाल पाख्रिन तामाङ (बासा)को शालिक अनावरण तथा स्मृति सभा कार्यक्रम भव्यरूपमा सम्पन्न भएको स्वर्गिय जस्पालका नाती निशान तामाङले जानकारी दिनुभयो ।…