मलका लागि भाँडा ः प्राङ्गारिक कृषिका लागि झोल मल बनाउन ग्रामीण विकासका लागि किसान संस्थाको सहयोगमा काभ्रेको मण्डनदेउपुर–१० स्थित चण्डेनीमण्डन साना किसान सहकारीका २६३ सदस्यलाई मल बनाउने आवश्यक सीप प्रदानका साथै प्लाष्टिकका भाँडाहरु हस्तान्तरण गरिएको छ ।
तस्बीरः ज्ञानमणि नेपाल कालोटोपी
