Month: September 2026

भोटेकोशी बाढीपीडितका लागि काभ्रे कांग्रेसद्वारा १७ लाख ६२ हजार सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले १७ लाख ६२ हजार ९ सय ५७ रुपैयाँ सहयोग गरेको छ । काभ्रे कांग्रेसले…

धार्मिक आस्थाको पर्व कन्या पूजा

काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर बनेपामा वर्षौंदेखि निरन्तर हुँदै आएको प्रसिद्ध कन्या पूजा यस वर्ष पनि कृष्ण जन्माष्टमीका अवसरमा आयोजना भएको छ । सनातन कन्या पूजा प्रबन्ध समितिको आयोजनामा भदौ १९ गते…

काभ्रेमा रेडक्रस स्थापना दिवस : मानवीय सेवाको प्रतिबद्धता प्रभावकारी बनाउनेमा जोड

काभ्रेपलाञ्चोक । नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस काभ्रेपलाञ्चोकमा विशेष कार्यक्रमका साथ मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेपलाञ्चोकको आयोजनामा जिल्ला शाखा कार्यालयमा स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हो…

बाढीपीडितको सहयोगका लागि बिन्ध्यबासिनी सहकारीको ६ लाख ११ हजार ५६० सहयोग

काभ्रे । भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पीडित परिवारको पुनःस्थापनाका लागि बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काभ्रेले रु. ६ लाख…

जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेद्वारा विपद् कोषमा २ लाख २ हजार २२२ रुपैयाँ सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले राहत तथा…

बाढीपीडितको उद्धार तथा राहतका लागि नारी चेतना सहकारीद्वारा २५ हजार २२५ रुपैयाँ सहयोग

काभ्रेपलाञ्चोक । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपा–७ ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार…

भोटेकोशी बाढीपीडितका लागि जिल्ला सहकारी संघ काभ्रेद्वारा १ लाख ५९ हजार ५ सय सहयोग

काभ्रे । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकले १ लाख ५९ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।…

रसुवा–भोटेकोशी बाढी : छैटौँ दिनसम्म ११ हजार ३ सय ७९ जनाको उद्धार, ९३९ शव फेला

३ हजार ९२५ अझै सम्पर्कविहीन, २७९ घाइतेमध्ये १६८ उपचारपछि डिस्चार्ज; सडक, विद्युत् र सञ्चार पुनःस्थापनामा तीव्रता काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको छैटौँ दिनसम्म सरकारले ११ हजार ३ सय…