मुक्ति विष्टको स्ट्रबेरीखेतीबाट वार्षिक ३० लाख आम्दानी

बनेपा । बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । पछिल्ला दुई वर्षदेखि ३० लाखको हाराहारीमा आम्दानी गरिरहनुभएका विष्ट हाल जनागाल र नुवाकोटको…

एसईई २०८१ मा ३२ विद्यालयबाट १० भन्दा कम विद्यार्थी सहभागी

धुलिखेल । एसइई परीक्षा २०८१ मा सामुदायिक र संस्थागत गरी २१६ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउने छन् । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकको तथ्याङ्क अनुसार यस वर्षको एसइई…

वैदेशिक व्यापारमा सधैं घाटा कहिलेसम्म ?

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको…

रुखकटहर सुकेपछि मण्डनदेउपुरका कृषक चिन्तित

चण्डेनीमण्डन । कुनैबेला काभ्रेको मण्डनदेउपुर नगरपालिकालाई रुखकटहरको राजधानी झैं मानिन्थ्यो । तर विगत चार वर्ष यता यहाँका अधिकांश रुखकटहरका बोटहरु सुकेका छन् । कटहरका रुखहरु मात्र सुकेनन्, यहाँका किसानहरुको आम्दानीको…

महिला दिवसमा वक्तृत्वकला

बनेपा । ‘सबै महिला तथा बालिकाको लागि अधिकार समानता र सशक्तीकरण’ भन्ने नाराका साथ काभ्रेको बनेपा नगरपालिकामा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला सशक्तीकरणमा स्थानीय तहको भूमिका विषयक वक्तृत्वकला…

हुमागाईंबाट अक्षयकोष स्थापना

धुलिखेल । करथरी माध्यमिक विद्यालय धुलिखेल–९, काभ्रेभञ्ज्याङ्गको लागि ७२औं स्थापनाका दिवसको उपलक्ष्यमा विद्यालयमा अक्षयकोषको स्थापना गरिएको छ । धुलिखेल–९, मिलनचोकका स्थायी बासिन्दा विष्णुप्रसाद हुमागाईंले आफ्ना पिता देविप्रसाद हुमागाईंको नाममा कोषको…

दुधको भुक्तानी माग्न गएका किसानलाई कृषिमन्त्रीले भने, “घिउ बेचेर दिने तयारी छ”

मण्डनदेउपुर । करिब ५ महिनादेखि दूधको भुक्तानी नपाएका काभ्रेको मण्डनदेउपुरका किसानलाई कृषिमन्त्री रामनाथ अधिकारीले यसपटक पनि आश्वासन दिएर पठाएका छन् । आइतबार मण्डनदेउपुरको वडानम्बर ९ र १० का किसान प्रतिनिधिलाई…

कांग्रेसले ८४ को चुनावको चिन्ता गर्दैन, देशको चिन्ता गर्छः महामन्त्री शर्मा

कुन्तावेसी । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले ०८४ सालमा हुने चुनावको कहिले पनि चिन्ता नगरेको बरु सधैं देशको चिन्ता गरेको बताउनुभएको छ । केही पुराना पार्टी र नयाँ…

धुलिखेलमा बस दुर्घटना, १८ जना घाइते

धुलिखेल । काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । मंगलबार बिहान काभ्रेको धुलिखेल नगरपालिका–१० सारदाबतासे स्थित विपी राजमार्गमा बाग्मती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई…

हराएको पाँच महिनापछि मण्डनदेउपुरकी निशा लामाको कंकाल फेला

पाँचखाल । हराएको करिब पाँच महिनापछि काभ्रेको मण्डनदेउपुर नपा–११ की ३८ वर्षीया निशा लामाको कङ्काल पाँचखाल नपा–३ स्थित जङ्गलमा भेटिएको छ । लामाको हत्या अभियोगमा प्रहरीले आज धुलिखेल नपा–६ का…