नमोबुद्धमा सुक्खा पहिरोले एक जनाको मृत्यु
नमोबुद्ध । सुक्खा पहिरो जाँदा यहाँको नमोबुद्ध नगरपालिका–१ कानाकोटमा आज एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ । वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रो तलाको पिल्लर ढलेर…
प्रथम महाभारत उपाध्यक्ष कप जनकल्याणलाई
महाभारत । जिल्लाको महाभारत गाउँपालिकाको आयोजनामा सञ्चालन भएको प्रथम महाभारत उपाध्यक्ष कपको उपाधी जनकल्याण माविले जितेको छ । प्रतियोगितामा महाभारत गाउँपालिकाभित्रका १७ वटा आधारभूत तहका विद्यालयबाट १ हजार विद्यार्थी सहभागी…
कालीजंग गण धुलिखेलद्वारा सेना दिवसमा विविध प्रदर्शनी
धुलिखेल । महाशिवरात्री तथा २६३ औं सेना दिवस–२०८१ को अवसरमा नेपाली सेनाको धुलिखेलस्थित कालीजंग गणले विविध गतिविधिहरू समेटेको एक प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा फोटो, पोशाक, उपकरणहरू र सम्बद्ध…
मंगलटारमा नागरिक–प्रहरी पुस्तकालय
मंगलटार । इलाका प्रहरी कार्यालय मंगलटारमा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालनमा ल्याइएको छ । नेपाल प्रहरीको नवप्रवर्धनात्मक कार्यअन्तर्गत दण्डात्मक प्रणालीले मात्रै अपराध नियन्त्रण हुँदैन, सकारात्मक सुधारको माध्यमबाट सुरक्षित समाज निर्माण गर्न सकिन्छ…
एकीकृत साकोसको अर्धवार्षिक समिक्षा
बनेपा । एकीकृत बचत तथा ऋण सहकारी संस्थाको आ.व ०८१÷८२ को अर्धवार्षिक समिक्षा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चण्डेश्वरी मुनाकर्मीको सभापतित्वमा अरुणोदय मा.विको सभाकक्षमा सम्पन्न कार्यक्रममा उपसमितिका पदाधिकारी,…
पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन
पनौती । काभ्रेपलाञ्चोक– पुण्यवती यातायात कम्पनीले सोमबारदेखि विद्युतीय सवारी (इभी माइक्रो) सञ्चालनमा ल्याएको छ । यसअघि मिनीबसबाट सेवा दिँदै आएको समितिले पनौती नगरपालिकाको खोपासी र शंखुबाट विद्युतीय गाडीमार्फत सेवा आरम्भ…
बेलर एकेडेमीको अभिभावक दिवस
बनेपा । काभ्रेको बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीले अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम तीन चरणमा सम्पन्न गरेको छ । पहिलो चरणमा मंगलबार काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम…
आध्यात्मिक चिन्तनः खोजी उज्यालोको …! २७
ज्ञानमणि नेपाल कालोटोपी मानिसले ख्याल गरेका छन् कि छैनन्, साँचो मानिस सधैं एक्लो हुन्छ । किनकी उसलाई केही नाटक गर्न आउँदैन, झुटो सम्बन्ध निभाउन सक्दैन र स्वार्थको भीडमा आफ्नो इमान…
इन्द्रेश्वरको स्वास्थ्य जनचेतना कार्यक्रम
पनौती । इन्द्रेश्वर क्याम्पसले मानसिक स्वास्थ्य जनचेनता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । इन्द्रेश्वर क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पनौती नगरपालिका वडा नं. ५ स्थित स्वेतगणेश सामुदायिक…
सूर्योदय स्कुलले मनायो ४१ औं वार्षिकोत्सव
पनौती । पनौतीकै पहिलो निजीस्तरबाट संचालित सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले आफ्नो ४१ औं वार्षिकोत्सवको अवसरमा एसइइ सम्मान, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । पनौती नगरपालिकाका प्रमुख रामशरण…
