स्थानीय तहहरुद्वारा धमाधम बजेट संशोधन
बाढीपहिरोपछिको पुनर्निर्माण कसरी ? काभ्रे । बाढीपहिरोले तहसनहस बनाएपछि काभ्रेका स्थानीय तहहरुमा अब गाउँबस्तीलाई कसरी पुनर्निर्माण गर्ने भन्ने समस्या थपिएको छ । यसकै लागि उनीहरुले प्रदेश र संघीय सरकारलाई गुहारिरहेका…
शब्दयात्राद्वारा काभ्रेका तीन पत्रकार सम्मानित
काभ्रे । शब्दयात्रा प्रकाशन, बनेपाले काभ्रेका तीन सक्रिय पत्रकारहरुलाई सम्मान गरेको छ । प्रकाशनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पत्रकारहरु प्रल्हाद शर्मा हुमागाईं, केशवराज पौडेल र कपिल कोइरालालाई सम्मान गरेको…
शब्दयात्रा प्रकाशनद्वारा काभ्रेका तीन जना पत्रकार सम्मानित
बनेपा । शब्दयात्रा प्रकाशन, बनेपाले काभ्रेका तीन जना सक्रिय पत्रकारहरुलाई सम्मान गरेको छ । प्रकाशनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पत्रकारहरु प्रल्हाद शर्मा हुमागाईं, केशवराज पौडेल र कपिल कोइरालालाई सम्मान…
आध्यात्मिक चिन्तनः खोजी उज्यालोको-१६ …!
ज्ञानमणि नेपाल कालोटोपी मेरो जीवनको नक्सा मेरै हातमा छ भनेर अघि बढ्ने मानिस एक दिन सफलताको उच्च विन्दुमा पुग्छ । जीवनका हरेक उकालीओरालीहरुमा धेरै अवसरहरु हुन्छन्, चुनौतीहरु आउँछन् तर ती…
सामुदायिक सहकारीमा अध्यक्षसहित सबै पद निर्विरोध
काभ्रे । काभ्रे जिल्लाकै ठूलो मानिएको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औ बार्षिक साधारण सभा शनिबार भएको छ । सोहि सभाबाट निर्वाचित हुने गरी निर्वाचन समितिले नयाँ…
सुरक्षित बासस्थानको माग गर्दै पीडित
काभ्रे । बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनःनिर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित बासस्थानको माग गरेका छन् । जाडोयाम सुरु भएसँगै सुरक्षित बास आवश्यक पर्ने भएकाले…
मानव कल्याण समाजको भवन उद्घाटन
काभ्रे । पनौती नगरपालिका वडा नं. ५ ढलमले स्थित गैरिगाउँमा मानव कल्याण समाज (सेवाघर) को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । शुक्रबार बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरीप्रभा खड्गी…
चैतन्य क्याम्पसले मनायो ३३औं बार्षिकोत्सव
काभ्रे । चैतन्य बहुमुखी क्याम्पस बनेपाले आफ्नो ३३ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसका संस्थापक सदस्य राजभाई मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको…
शताब्दी पुरुषको दुई थुँगा फूल गिनिज बुकमा दर्ता हुनुपर्ने
काभ्रे । संस्कृतिविद् शताब्दीपुरुष स्वर्गिय सत्यमोहन जोशीको कविता संग्रह ३१ भाषामा अनुवाद गरिएको छ । जोशीले रच्नुभएको ‘दुई थुगा फूल’ शीर्षकको कविता संग्रह विश्वका विभिन्न ३१ भाषामा अनुवाद गरिएको हो…
ओसीएमसी धुलिखेल अस्पतालमा १ सय ३६ जना पीडित
काभ्रे । एकद्वार संकट ब्यवस्थापन केन्द्र, धुलिखेल अस्पतालले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत काभ्रेपलाञ्चोक जिल्ला तथा आसपासका क्षेत्रबाट अस्पतालमा उपचारार्थ आएका घटना, त्यसको अवस्था तथा भएका समस्या र आगामी…
