मेलम्चीमा कांग्रेसको निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन
सिन्धुपाल्चोक । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गरिएको छ । क्षेत्रिय सभापति आइतमान तामाङको संयोजकत्वमा आज कार्यालयको उद्घाटन…
अपाङ्गता भएका महिला सशक्तीकरणमा सामाजिक परीक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न
सिन्धुपाल्चाेक । अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिहरूको स्वास्थ्य पुनःस्थापना र आर्थिक–सामाजिक सेवामा पहुँच वृद्धि गर्ने उद्देश्यले सञ्चालित परियोजनाका क्रियाकलाप कार्यान्वयनमा अपनाइएको विधि र उपलब्धि सम्बन्धी सामाजिक परीक्षण कार्यक्रम…
प्रगति माविको ३४औँ वार्षिकोत्सव सम्पन्न
सिन्धुपाल्चाेक । विद्यालयको ३४औँ वार्षिकोत्सवको अवसरमा प्रगति अङ्ग्रेजी माध्यमिक विद्यालय, मेलम्चीद्वारा आयोजित प्रगति बाल उत्सव समारोह–२०८२ विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । समारोहका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका…
व्यवहारिक सिकाइ र स्थानीय विकास जोड्ने पाँचपोखरी सिकाइ मेला सम्पन्न
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा “शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन: समृद्ध पाँचपोखरीको मूलधन” भन्ने मूल नाराका साथ आयोजना गरिएको पाँचपोखरी सिकाइ मेला–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। पाँचपोखरी थाङपाल…
काभ्रे जिल्लाव्यापी टेबल टेनिस प्रतियोगिता सम्पन्न
बनेपा । काभ्रे जिल्ला व्यापी टेबल टेनिस प्रतियोगिता आइतबार बनेपामा सम्पन्न भएको छ । माघ २३ गतेदेखि शुरु भएको प्रतियोगिता २५ गते आइतबार सम्पन्न भएको हो । बनेपा नगर टेबल…
नियमित स्तनपानमा आमाहरुले ध्यान दिनु जरुरी
काभ्रे जिल्लामा बालबालिकालाई नियमित स्तनपान घट्दोक्रममा रहेको पाइएको छ । यसप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गर्दै सचेतना कार्यक्रममा जोड दिएका छन् । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण नियन्त्रण) ऐन…
जेसीजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा
भकुण्डे । भकुण्डेबेँसी जेसीजले रोशी गाउँपालिका तीन वटा विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । भकुण्डेबेँसी जेसीजमा नयाँ अध्यक्ष आउने वित्तिकै रोशी गाउँपालिका वडा नं ५ को विद्या विकास…
काभ्रेका ३ हजार २९० किशोरीका लागि एचपीभी खोप अभियान सञ्चालन
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाका ३ हजार २९० किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि जिल्लाभर एचपीभी (HPV) खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभियान काभ्रेपलाञ्चोक जिल्लाका सबै १३ वटै…
नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी
बनेपा । नाइटिङ्गेल एकेडेमीमा बिहीबारदेखि परियोजना आधारित सिकाइ (Project–Based Learning PBL) प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीको पहिलो दिन बिहीबार कक्षा ८ र ९ का विद्यार्थीहरूले तयार पारेका विविध शैक्षिक…
नेपाल गोजुरियो कराँते संघ प्रगति डोजोको तेस्रो ग्रेडिङ सम्पन्न
सिन्धुपाल्चोक । नेपाल गोजुरियो कराँते संघ प्रगति डोजो मेलम्चीको प्रशिक्षणरत कराँते खेलाडीहरुको तेस्रो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ, नेपाल गोजुरियो…
