सिन्धुपाल्चोक कांग्रेसमा उत्साहजनकरुपमा क्रियाशील सदस्यता नवीकरण

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकमा उत्साहजनकरुपमा क्रियाशील सदस्यता नवीकरण गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको नाममा रहेको खाता नम्बर १७००१००००७१४६०१० (राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय टेकु) मा सिन्धुपाल्चोक जिल्लाबाट…

गुफाडाँडामा स्वर्गीय जस्पालको शालिक अनावरण तथा स्मृति सभा

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर ९ गुफाडाँडामा स्वर्गिय जस्पाल पाख्रिन तामाङ (बासा)को शालिक अनावरण तथा स्मृति सभा कार्यक्रम भव्यरूपमा सम्पन्न भएको स्वर्गिय जस्पालका नाती निशान तामाङले जानकारी दिनुभयो ।…

मंसिरमा मापसे गरि सवारी चलाउँदा २२५ दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौँ । चालु आर्थिक वर्षको मंसिर महिनामा मादक पद्धार्थ सेवन गरि सवारी साधन चलाउने चालकहरुबाट २२५ वटा दुर्घटना भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार त्यस्ता दुर्घटनाबाट ६ जनाको…

राष्ट्रिय विभूति भृकुटीको जन्मघर निर्माण ऐतिहासिक कदम

काभ्रेको पनौती नगरपालिका वडानम्बर १० स्थित खोपासीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर निर्माण शुरु हुने भएको छ । यसका लागि तत्काल वागमती प्रदेश सरकारले यस आर्थिक वर्षमा एक करोड बजेट विनियोजन…

बेथानचोक वडानम्बर १ का पाँच विद्यालयका विद्यार्थीलाई झोला वितरण

बेथानचोक । काभ्रेको बेथानचोक गाउँपालिका वडानम्बर १ भित्र रहेका विद्यालयका विद्यार्थीहरुका लागि शैक्षिक सामग्रीस्वरूप झोला वितरण गरिएको छ । सो वडाका चक्रेश्वर माध्यमिक विद्यालय, भैरव माध्यमिक विद्यालय, चन्देवी प्राथमिक विद्यालय,…

बनेपा प्याब्सनको दोस्रो नगर परिषद् सम्पन्न

बनेपा । प्याब्सन बनेपा नगर परिषद्को दोस्रो नगर परिषद् २०८२ सम्पन्न भएको छ । कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष रविन शर्माको विशेष आतिथ्यता रहेको थियो…

बनेपाको नारी मूर्ति – यक्षणी वा तारा ?

के.जी. बैदार, प्राध्यापक (क्याम्पस प्रमुख, काभ्रे बहुमुखी क्याम्पस) विषय प्रवेशः बनेपा वकुटोलको ठुलो पोखरी (तः पुखु) को उत्तर –पश्चिम तर्फ पर्खालसंगै एउटा अपुर्ण देखिने नारी मूर्ति छ । केही वर्ष…

‘नेपाली भाषा व्याकरणसम्बन्धी एकदिने क्षमता अभिवृद्धि’ तालिम

बनेपा । काभ्रेको बनेपामा ‘नेपाली भाषा व्याकरणसम्बन्धी एकदिने क्षमता अभिवृद्धि’ तालिम सम्पन्न भएको छ । सोमबार प्याब्सन बनेपाको आयोजनामा तालिम सम्पन्न भएको हो । बनेपास्थित गौतम भिलेज रिसोर्टमा सम्पन्न तालिममा…

मंसिरमा एक हजार ६९६ जना फरार प्रतिवादी पक्राउ, १२ करोड ३७ लाख जरिवाना असुल

ज्ञानमणि नेपाल कालोटोपी काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न भागबाट गत मंसिर महिनामा मात्रै एक हजार ६९६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरीले दिएको तथ्यांक अनुसार सात वटै…

निलकण्ठ महादेव सवार मार्ग त्रिदेशिय धार्मिक पर्यटन

विश्व उलक पनौती, खोपासी, काभ्रेपलाञ्चोक परिचय हिन्दू सभ्यतामा भगवान महादेव, समय र सृष्टिका आराध्य स्वरूप, भक्ति र श्रद्धाका सर्वोच्च प्रतीक हुन । तिनको महिमा अनन्त छ, र तिनका दिव्य कर्महरू…