पाँचपोखरीमा ११० मिटर लामो झोलुङ्गे पुलको शिलान्यास

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ७ र ८ अन्तर्गत लाँगर्चे–सोले–कालढुङ्ग–भोटेनाम्लाङ जोड्ने अनुमानित ११० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि मंगलबार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त पुल…

जरायटार सानाकिसान कृषि सहकारीको पाँचौँ साधारणसभा सम्पन्न

सिन्धुपाल्चोक । मेलम्ची–११ स्थित जरायटार साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष शिवप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको…

खोप सेवाको पहुँचमा काभ्रेपलाञ्चोक पहिलो क्याटोगोरीमाः बागमती प्रदेशकै एक मात्र जिल्ला

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । स्वास्थ्य सूचकांकका आधार पूरा गरेर पूर्ण खोप सुनिश्चिततामा काभ्रेपलाञ्चोक जिल्ला बागमती प्रदेशमै पहिलो जिल्ला हुन सफल भएको छ । खोप सेवाको पहुँच तथा उपभोगको हिसाबले…

डाक्टर दिलबहादुरको दिल जोडिएको ‘कान्छीमाया फाउण्डेशन’ (अन्तर्वार्ता)

बनेपा । डा. दिलबहादुर तामाङको जन्म सेप्टेम्बर १९८८ मा काभ्रेको धुलिखेलमा भएको हो । उहाँ बुबा रघुबहादुर तामाङ र स्वर्गीय आमा कान्छीमाया तामाङका चार सन्तानमध्ये जेठा छोरा हुनुहुन्छ । उहाँले…

कान्छीमाया फाउण्डेशनद्वारा लाभगाउँका विद्यार्थीलाई न्यानो कपडा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ८ स्थित लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । कान्छीमाया तामाङ फाउण्डेशनका प्रोप्राइटर डा. दिलबहादुर थोकरको…

बनेपामा १५ दिनसम्म फुटबल वीन्टर क्याम्प सञ्चालन हुने

बनेपा । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बनेपामा आगामी पुस १९ गतेदेखि १५ दिनसम्म वीन्टर क्याम्प सञ्चालन हुने भएको छ । बनेपा फुटबल एकेडेमी र…

काभ्रेपलाञ्चाेक जिल्ला बचत संघकाे २८ औं बार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन

बनेपा । काभ्रेपलाञ्चाेक जिल्ला बचत तथा ऋण सहकारी संघकाे २८ औं बार्षिक साधारण सभा एवं निर्वाचन सम्पन्न भएकाे छ । स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीले राख्नु भएकाे थियाे भने…

हलिं नेवाः गुथिले नेवाः एकता दिवस मनाउने

बनेपा । हलिं नेवाः गुथिले आगामी पौष १३ गते नवमी तिथीका दिन १६ औं नेवाः एकता दिवस मनाउने भएको छ । ने.सं.११४६ पहेंलाथ्व नमीः का दिन यो दिवस मनाइने गरिन्छ…

सुख्खा पहिरो जाँदा पनौतीको रोडाढुंगा उद्योगमा एक जनाको मृत्यु

पनौती। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा रहेको रुसी रोडाढुंगा उद्योगमा मंगलबार पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । इस्काभेटरले खन्ने क्रममा पहिरो जाँदा काभ्रेको खानीखोला २ घर भई पनौती नगरपालिका–९…

पनौतीको खोपासीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर निर्माण शुरु हुने

ज्ञानमणि नेपाल कालोटोपी प्रदीप केसी बञ्जारा पनौती । काभ्रेको पनौती नगरपालिका वडानम्बर १० स्थित खोपासीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर निर्माण शुरु हुने भएको छ । शुक्रबार पनौती नगरपालिकाको सभाहलमा आयोजित…