काभ्रेमा नयाँ नागरिकता बनाउनेभन्दा प्रतिलिपी लिनेको संख्या बढ्दो
धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपी बनाउनेको संख्या बढी देखिएको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ६ हजार १७१ नयाँ नागरिकता…
पदयात्राको समुद्घाटन प्रथम राष्ट्रपति यादवले गर्ने
पनौती । काभ्रे सेवा समाजको आयोजनामा बुद्ध जयन्तीको अवसर पारेर आगामी बैशाख २९ गते पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि “काभ्रेको लागि केही…
समाजवादी ट्रेड युनियनको चौथौं अधिवेशन सम्पन्न
कृष्ण प्रसाद अधिकारी काठमाडौं । समाजवादी कर्मकार महासंघको चौथौं अधिवेशन अध्यक्ष नवराज दाहालको अध्यक्षतामा सम्पन्न भयो । यस महासंघ अन्तर्गत २१ संगठन र सोको निर्विरोध निर्वाचन पनि भएको छ ।…
नमोबुद्ध नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा
नमोबुद्ध । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका पहिलो स्थानीय पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । बुधबार पालिका परिसरमा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख कुनसाङ लामाले नमोबुद्ध नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका…
पन्ध्र वर्षपछि पक्की बनाइयो काभ्रे–कोशीपूर्वको सडक
भुम्लु । काभ्रे जिल्लाको कोशीपूर्व क्षेत्रको एक सडकखण्ड १५ वर्षपछि पक्की बनाइएको छ । विसं २०६६ मा बाटो खोलिएको भुम्लु गाउँपालिकास्थित हबेली– सापिङ–सिम्थली–बेखसिम्ले–बाफल करिब चार किलोमिटर सडक स्तरोन्नति गरी पक्की…
रेडक्रस स्थापनाको उद्देश्य र विकासको संक्षिप्त परिचय
जगन्नाथ गिरि जाँ हेनरी ड्यूना र रेडक्रसको स्थापनाः अन्तर्राष्ट्रिय रेडक्रसका संस्थापक जाँ हेनरी ड्यूनाको जन्म ८ मे १८२८ का दिन स्वीजरल्याण्डको जेनेभामा भएको थियो । उनी व्यापारको सिलसिलामा सन् १८५९…
विश्व प्रेस स्वतन्त्रता दिवसः पत्रकार महासंघद्वारा प्रभातफेरी र स्वास्थ्य परीक्षण
बनेपा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाले शनिबार बनेपामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । प्रभातफेरी बनेपाको चारदोबाटो चोकबाट चाँदनीचोक हुँदै गोदामचोकमा पुगेर सभामा परिणत…
पनौती सङ्ग्रहालयमा विदेशी अवलोकनकर्ताको संख्या बढ्यो
निर्दिप के.सी. पनौती । ऐतिहासिक नगर काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित सङ्ग्रहालयमा गत वर्षमा तीन हजार पाँच सय विदेशी पर्यटकले अवलोकन गरेका छन् । सङ्ग्रहालय पनौतीस्थित इन्द्रेश्वर मन्दिर परिसरमा रहेकाले यहाँ आउने…
धुलिखेलमा श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम, उत्कृष्ट श्रमिक सम्मानित
धुलिखेल । धुलिखेल नगरपालिका रोजगार सेवा केन्द्रद्वारा आयोजित श्रमको सम्मान, राष्ट्रको अभियान कार्यक्रम नगरप्रमुख अशोक ब्याञ्जुको आतिथ्यतामा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा उपप्रमुख निराजन जङ्गम, धुलिखेल नगरपालिका–११ अध्यक्ष एवं…
हाटबजारलाई हप्ताको दुई दिन संचालन गर्ने तयारी छः प्रमुख शाक्य
बनेपा । बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार शुरु गरेको एक वर्ष नाघेको छ । नगरपालिकाको कृषि शाखाले पहिलोपटक गत वर्षको चैत १५ गते शुक्रबारदेखि हाटबजार सञ्चालनमा ल्याएको थियो । अब…
