प्रदेश प्रहरी पनौतीमा निशुल्क स्वास्थ्य शिविर

काभ्रे । नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीमा बृहत्त निःशुल्क स्वास्थ शिविर सम्पन्न भयो । बनेपास्थित CWC पोलिक्लिनिकको प्राविधिक एवं औषधी उपलब्ध गराईएको CWC का कार्यालय प्रमुख किरण घिमिरेले जानकारी दिनुभयो…

अनन्त शक्ति माता चण्डेश्वरी माई

विश्व उलक, खोपासी, पनौती, काभ्रेपलाञ्चोक उत्पत्ती हिमवतखण्ड पुराणअन्तर्गत नेपाल माहत्म्यको दोश्रो अध्यायमा मार्कण्डेय ऋषीले जैमिनीलाई सुनाउनु भएको कथा अनुसार चण्डासुर दैत्यले काशी विश्वनाथ (बनेपाका पुजारीका अनुसार जलेश्वर महादेदेव) बाट स्त्रीजाति…

मण्डनदेउपुरद्वारा महिलाहरुलाई व्यवसायिक तालिम

कुन्तावेसी । बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको संयुक्त सहयोगमा घरमा सीमित गृहिणी तथा दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले १५ दिने व्यावसायिक तालिम सम्पन्न गरिएको छ । यस वर्षको तालिममा विभिन्न…

ज्ञानकुञ्जका युकेजीमा अध्ययनरत ५३ विद्यार्थी दीक्षित

बनेपा । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा युकेजी तहमा अध्ययनरत ५३ जना विद्यार्थीहरु दीक्षित भएका छन् । शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सञ्चालक…

विश्व हिन्दू महासंघ पनौती कार्य समितिको बार्षिक भेला

पनौती । विश्व हिन्दू महासंघ नेपाल काभ्रे पनौती नगर समितिले बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ । चैत्र १६ गते पनौतीको ताम्राकार पार्टी भेन्युमा भएको बार्षिक सभाबाट मोहनकुमार…

बिपी राजमार्गको वैकल्पिक सडक निर्माण गरिँदै

धुलिखेल । गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म…

चार अस्पतालले पाए हेमोडायलाइसिस मेसिन

धुलिखेल । रोटरी क्लब धुलिखेलले विभिन्न चार वटा अस्पताललाई हेमोडायलाइसिस मेसिन हस्तान्तरण गरेको छ । क्लबले धुलिखेल अस्पताललाई १०, शिर मेमोरियल अस्पताललाई १०, बाँकेको कोहलपुरमा रहेको कौशल्या मेमोरियल अस्पताललाई १०…

पत्रकारको ध्यानाकर्षण पत्र प्रजिअलाई

धुलिखेल । पत्रकारको योजनाबद्ध हत्या, सञ्चारगृह तथा पत्रकारमाथि भएका आक्रमण र आगजनीको विरोध गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखाले काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रकार महासंघ…

पनौतीमा भव्य सहकारी दिवस

पनौती । मर्यादित सहकारी, समुन्नत समाज भन्ने नाराका साथ पनौती नगरपालिकाले ६८ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमसहित मनाएको छ । आर्थिक विकास समितिका संयोजक एवं वडानम्बर ८ का वडा…

सहकारीको इतिहासबारे बिन्धबासिनीको छलफल

बनेपा । सहकारीको विकासक्रम काभ्रेपलाञ्चोकको बनेपाबाट भएको ऐतिहासिक दस्तावेजसहितको प्रमाण बोकेर बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले नेपालमा सहकारीको प्रार्दुभाव र काभ्रेपलाञ्चोक जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । मंगलबार…