नगरकोट भ्रमणवर्ष शुरुः सांस्कृतिक र धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गरौँः राष्ट्रपति

ज्ञानमणि नेपाल कालोटोपी नगरकोट । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित राष्ट्र निर्माणमा जुट्न आह्वान गर्नुभएको छ । सोमबार…

दूधको भुक्तानी माग्दै मण्डनदेउपुरका किसान पुगे कृषि मन्त्रालय

ज्ञानमणि नेपाल कालोटोपी बनेपा । करिब ५ महिनादेखि दूधको भुक्तानी नपाएका काभ्रेको मण्डनदेउपुरका किसानसहित जनप्रतिनिधिको टोली गत हप्ता बिहीबार कृषिमन्त्री रामनाथ अधिकारीलाई भेट्न उहाँको कार्यकक्ष सिंहदरबार पुगेका छन् । यसपटक…

पत्रकार रजकको सम्झनामा काभ्रेका पत्रकारहरुद्वारा दीप प्रज्वलन

बनेपा । नेपाल पत्रकार महासघं काभ्रे शाखाको आयोजनामा गत बुधबार बनेपाको चारदोबाटोमा चैत १५ गते हत्या गरिएका पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा गरिएको छ । नेपाल पत्रकार…

हटलाईन नम्बर १०३ सञ्चालनमा

धुलिखेल । ट्राफिक ब्यवस्थापनका समस्या तथा जनगुनासो सम्बोधन गर्नका निम्ति जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेले हटलाइन नम्बर १०३ सञ्चालनमा ल्याएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेको अनुगमन…

गोदामचोक टोल सुधार संस्था गठन

बनेपा । बनेपा वडा नं. ७ का वडा अध्यक्ष हिटलर शाक्यको विशेष आतिथ्यतामा पूर्व काँध खोला, पश्चिम चारदोबाटोबाट पनौती जाने रातोपुल सडक, उत्तर ताम्राकार पुल र दक्षिण पुण्यमाता खोलाको चारकिल्ला…

काभ्रे सेवा समाजको नयाँ कार्यसमिति

काठमाडौ । काभ्रे सेवा समाजको १३औं साधारणसभाबाट शनिबार पुरुषोत्तम नेपालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । नेपाल सरकारका पूर्व सह–सचिव एवं संघीय मामिलाका विज्ञ नेपालको अध्यक्षतामा नयाँ कार्य…

जिल्ला सहकारी संघको अन्तरक्रिया कार्यक्रम

बनेपा । काभ्रेपलाञ्चोकमा रहेको जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) र जिल्ला बचत संघले संयुक्त रूपमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं…

रोशीबाट शुरु भयो निजी आवासको विस्तृत क्षति आंकलन, गृहमन्त्रीद्वारा शुभारम्भ

ज्ञानमणि नेपाल कालोटोपी रोशी । गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाका कारण सबैभन्दा धेरै प्रभावित काभ्रेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आंकलन शुरु भएको छ । संघीय…

प्रधानमन्त्री रोजगार कार्यक्रमका बारेमा सरोकारवालासँग अन्तक्र्रिया

धुलिखेल । सरकारले नमुना रोजगार सेवा केन्द्रका रुपमा छनौट गरेको धुलिखेल नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत धुलिखेलका विभिन्न वडाहरुमा संचालित आयोजनाहरुलाई पूर्णता दिन बेरोजगार नागरिकहरुको सूचीकृत गरी रोजगार उपलब्ध गराएको…

काभ्रेका सरकारी कार्यालयका प्रमुखहरु र सूचना अधिकारीबीच छलफल

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीहरुको संयुक्त बैठक आयोजना गरेको छ । शुक्रबार जिससको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सुदर्शन श्रेष्ठ…