पत्रकार सुरेश रजकको हत्याविरुद्ध पत्रकार महासंघ काभ्रेद्वारा विरोध सभा

बनेपा । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध सभाको आयोजना गरेको छ । शनिबार बिहान बनेपाको चारदोबाटोमा विरोध सभाको…

पत्रकार हत्याको विरोधमा महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रदर्शनकारीले षड्यन्त्रपूर्वक आगलागीमा पारी कार्यस्थलमा खटिएका पत्रकार सुरेश रजकको हत्या गरेको भन्दै महासंघले…

गीतबाट वेदको सन्देश

मच्छेश्वर सापकोटा भगवानले दिएको प्रतिभालाई उमेरले छेक्तो रहेनछ । शब्दकलाका पारखी, शब्दसारथि, भाषासेवी, ग्रन्थसम्पादक, लेखक तथा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री ६४ वर्षको उमेरमा गायक र सङ्गीतकारका रूपमा देखापर्नुभएको…

बाबुले चलाएको ट्रकले किचेर नालामा छोरीको मृत्यु

बनेपा । काभ्रेको नालामा बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु भएको छ । बनेपा नगरपालिका वडा नं ४ मा बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान ट्रकले किच्दा ३ वर्षकी…

बनेपा नगरपालिकाद्वारा पत्रकार केसी सम्मानित

बनेपा । विगत १६ वर्षदेखि काभ्रे जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकार देवराज केसीलाई बनेपा नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाले आफ्नो ४४ औं स्थापना दिवसको अवसर पारेर केसीलाई सम्मान…

बनेपा कोल्ड स्टोरको शिलान्यास

बनेपा । बनेपा नगरपालिका वडा नम्बर ८ मा निर्माण हुने बनेपा कोल्ड स्टोरको शिलान्यास भएको छ । शुक्रबार नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने,…

धुलिखेलमा अन्तर्राष्ट्रिय युवा महोत्सव जारी

धुलिखेल । चैत्र १४ गतेदेखि १८ गतेसम्म धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा जिल्ला समन्वय समिति काभ्रेले अन्तर्राष्ट्रिय युवा महोत्सवको आयोजना गरेको छ । बिहीबार कार्यक्रमको उद्घाटन भएको छ । केही विवाद र…

सेन्टलम एल्बम एकेडेमीद्वारा आफ्ना युकेजीका विद्यार्थी दीक्षित

श्रीखण्डपुर । पनौती स्थित सेन्टलम एल्बम एकेडेमीले आफ्ना युकेजीका विद्यार्थीलाई दीक्षित गरेको छ । विद्यालयको नियमित कार्यक्रम अन्तर्गत शुक्रबार युकेजीमा अध्ययनरत ४० विद्यार्थी दीक्षित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि…

स्थायीरूपमा पुनर्निर्माण गरिँदै बिपी राजमार्गको क्षतिग्रस्त खण्ड

भकुण्डेवेसी । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायीरूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान…

आध्यात्मिक चिन्तनः खोजी उज्यालोको…३१ !

ज्ञानमणि नेपाल कालोटोपी हरेक दिनपछि रात आउँछ र यो प्रकृतिको नियमित प्रक्रिया पनि हो । मानिसहरु दिनको उज्यालोमा मात्र भविष्य देख्छन् तर कालो अँध्यारोलाई बेवास्ता गर्छन् । यहाँ बुझ्नुपर्ने कुरा…