कांग्रेस काभ्रे–काठमाडौं सम्पर्क समिति विस्तार

काठमाडौं । नेपाली कांग्रेस काभ्रे–काठमाडौं सम्पर्क समिति विस्तार भएको छ । काठमाडौंको तीनकुनेमा एक कार्यक्रम गरेर कांग्रेस काभ्रेले बद्रिराज तिमल्सिना सभापति रहेको कार्यसमिति विस्तार गरेको हो । समितिको उपसभापतिमा नमोबुद्धका…

ऋणमुक्त नेपाल कहिले हुन्छ सरकार ?

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६ दशमलव ९१ प्रतिशत हो । फागुनसम्म सरकारले…

मेयर कप फूटबलको उपाधि वडा नं ६ लाई

बनेपा । बनेपा नगरस्तरीय अन्तर वडा मेयर कप फूटबल प्रतियोगिताको उपाधि बनेपाको वडा नं ६ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा वडा नं १४ लाई १–० ले पराजित…

चैत २१ गतेदेखि पनौतीमा व्यापारिक महोत्सव हुने

पनौती । आगामी चैत २१ गतेदेखि वैशाख ३ गतेसम्म पनौतीमा सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजना तथा पनौती उद्योग वाणिज्य संघको सहकार्यमा…

मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध

ज्ञानमणि नेपाल कालोटोपी कुन्तावेंसी । काभ्रेको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । विगत २ बर्षदेखिको निरन्तर प्रयासपछि जापानका लागि नेपालका राजदूत डा दुर्गा सुवेदीको…

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त

भौतिक प्रगति ४३ प्रतिशत, समय सकिन १० महिना बाँकी जगाती । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेल सडक चार लेनमा विस्तार गर्ने काम थालिएको २६ महिनामा निर्माण प्रगति ४३ प्रतिशत मात्र सकिएको…

आध्यात्मिक चिन्तनः खोजी उज्यालोको…३० !

ज्ञानमणि नेपाल कालोटोपी कोही कसैले तपाईंको झुटो प्रशंसा गरिरहेको छ भने यहाँ बुझ्नुपर्छ कि यस्तो प्रशंसा गुलियो मिठाई जस्तै हुन्छ । जिब्रोलाई गुलियो त हुन्छ तर स्वास्थ्यलाई यसले ठूलो असर…

बेथानचोकस्थित गोरखनाथ सामुदायिक वनमा डढेलो

ढुंखर्क । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको छ । उक्त वनमा राति ११ बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि सोमबार बिहानैदेखि प्रयास भइरहेको…

पनौतीमा शिक्षा समूह गठन

पनौती । पनौतीमा स्थानीय तह शिक्षा समूह गठन तथा एक दिवसीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । अभिमुखीकरण कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गीता बञ्जारा, वडा अध्यक्ष एवं सामाजिक विकास समिति…

मण्डनदेउपुरमा कटहरका रुख सुके, कृषि विज्ञलाई पनि चुनौती

चण्डेनीमण्डन । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ । विगत…