ललितपुर । ललितपुर महानगरपालिका-४ नखिपोट डेरा गरी बस्ने तनहुँ घर भएका ४१ वर्षीया बिन्दु राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा बिन्दुसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त सातदोबाटोसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *