शम्भु प्रसाद न्यौपाने

धेरै बेर भयो समयको अझै ख्याल हुदै पो भएनकि
माक्सबादको ब्याख्या प्रचार कम बिस्वास जो छकि
खेतीको पनि हो सिजन यहि रह्यो ख्याल होस यथार्थमा
समयम सार्थक भै चलाउन सहज निष्ठा थप्ने पो होकि ?

चिन्तन हैन चिन्ता छ गनाएको भो बिबेक साह्रो
सिहदरबार अध्यागमन भिजिट भिषाको प्यारो
रोदन नाटक उखान टुक्का पर्खाल सेण्डिकेटमा
एमाले कांग्रेस लठभंग्रे ठग्ने गठबन्धन साह्रो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *