Author: मध्यदीप

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि ३५ जनाको आवेदन स्वीकृत

धुलिखेल । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित उपकुलपति छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनहरूमध्ये ३५ जनाको दरखास्त स्वीकृत गरेको छ । समितिले सार्वजनिक…

भुम्लुमा करेन्ट लागेर एक महिलाको मृत्यु

भुम्लु । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ डाँडाथोक तल्लोटारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ११ः३० बजे विद्युतको पोल अड्याउन राखिएको स्याण्ड नजिकबाट पैदल हिँडिरहेकी भुम्लु गाउँपालिका–७…

नेपाल परिवार नियोजन संघ काभ्रेको ४४औँ वार्षिक साधारणसभा, पुनम जोशी नेतृत्वमा नयाँ कार्यसमिति चयन

बनेपा । नेपाल परिवार नियोजन संघ काभ्रे शाखा, बनेपाको ४४औँ वार्षिक साधारणसभा आइतबार शाखा सभापति प्रकाश कायस्थको सभापतित्व तथा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न…

नारी चेतना बचत तथा ऋण सहकारी बनेपाद्वारा कर्मचारी माग

काभ्रे । बनेपामा कार्यालय रहेकाे नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बजार प्रतिनिधि/सहायक कर्मचारी पदका लागि एक जना कर्मचारी माग गरेको छ । संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार आवेदकले…

किसानलाई राहत देउ सरकार

मुख्य सिजनमा रासायनिक मलको अभावले यतिबेला देशभरका किसान समस्यामा छन् । यो मकैका लागि मल चाहिने मुख्य सिजन हो भने धान रोप्नका लागि पनि मल नभइ हुँदैन । तर किसानले…

भाइरल युगको राजनीति ः नेतृत्व कि प्रदर्शन ?

–शिशिर भण्डारी भूमिकाः यतिबेला नेपाली राजनीतिमा देखापरेका केही नयाँ शक्ति र तिनका नेतृत्वहरूलाई देख्दा एउटा गम्भीर प्रश्न उठ्छ— राजनीति सेवा हो कि केवल शो -कजयध) ? प्रतिनिधित्व जिम्मेवारी हो कि…

अन्तर्वार्ता: नागरिकका समस्यामा केन्द्रीत भएर काम गरिरहेका छौंः रामशरण भण्डारी, (नगरप्रमुख, पनौती)

रामशरण भण्डारी हाल काभ्रेको पनौती नगरपालिकाका मेयर हुनुहुन्छ । सोही नगरपालिकाको साविक वडा नं. १० मा २०२२ जेष्ठ १० गते उहाँको जन्म भएको हो । २०४२ सालदेखि नै नेपाली कांग्रेसका…