रेयूकाई एइको मासुनागा आँखा अस्पताल र धुलिखेल नगरपालिकाबीच सम्झौता
धुलिखेल। धुलिखेल नगरपालिकाले नगरवासीलाई सहज र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले रेयूकाई एइको मासुनागा आँखा अस्पताल (REMEH) सँग मोतियाबिन्दु न्यूनीकरण अभियान सञ्चालन गर्ने सम्बन्धमा सम्झौता गरेको छ ।…
