Author: मध्यदीप

यसपटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चौध महिला निर्वाचित

काठमाडौँ । यसपटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र पार्टीबाट धेरै छन् । गत २०७९ सालमा भएको निर्वाचनको तुलनामा समग्रमा हेर्दा यसपटक महिलाको राम्रो जित प्रत्यक्षमा देखिए…

केयुले हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूको रिट्रिट गर्ने

काभ्रे । काठमाडौँ विश्वविद्यालयले हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूका लागि चैत्र ४ र ५ -मार्च १८ र १९) मा काठमाडौंमा रिट्रिट आयोजना गर्ने भएको छ । हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीच समन्वय र…

प्रत्यक्षमा १६१ स्थानकाे परिणाम आउँदा १२४ सिटसहित रास्वपा पहिलाे

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेकाे छ । निर्वाचन आयाेगका अनुसार हालसम्म प्रत्यक्षमा १६५ मध्ये १६१ स्थानकाे नतिजा आइसकेकाे छ । विभिन्न जिल्लाका धेरैजसाे निर्वाचन क्षेत्रमा…

काभ्रे १ मा रास्वपाका चाैलागाईं विजयी

बनेपा । प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जीत निकालेकाे छ । यहाँ रास्वपाका उम्मेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८…

काभ्रे-२ मा रास्वपाका बदन भण्डारी भारी मतान्तरले विजयी

धुलिखेल । काभ्रेका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा क्षेत्र नम्बर २ काे अन्तिम नतिजा आएकाे छ । जसमा रास्वपाका बदन भण्डारी अत्याधिक मतका साथ विजयी भएका छन् । उनले…

काभ्रे-२ मा रास्वपा र क्षेत्र नं १ मा नेकपाकाे अग्रता कायमै

धुलिखेल । काभ्रेका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । क्षेत्र नम्बर २ काे धुलिखेल नगरपालिका वडा नम्बर १ देखि ७ सम्म र पनाैती नगरपालिकाका १, २ र ३ नम्बर…

महाभारतमा आगलागी हुँदा ३ घर र २ गोठ जले

काभ्रे । महाभारत गाउँपालिका वडा नम्वर ४ स्थित तल्लो गोठडाँडामा भएकाे आगलागीमा ३ वटा घर र २ गोठ जलेर नष्ट भएका छन् । स्थानीय सनबहादुर मगरको घरबाट सल्केको आगोले रनबहादुर…

रास्वपाका संघीय निर्वाचन सम्पादन समितिका सदस्य शंकर ढकाल कांग्रेस प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) संघीय निर्वाचन सम्पादन समितिका सदस्य इन्जिनियर डा शंकर ढकाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काभ्रे जिल्लाका ऊर्जाशील युवा रहेका ढकाललाई नेपाली कांग्रेसका उपसभापति…

‘सुशासन र भ्रष्ट्राचारमुक्त देश निर्माणका लागि कांग्रेसको जीत आवश्यक छ’ : मधु आचार्य, उम्मेदवार (नेपाली कांग्रेस, काभ्रे क्षेत्र नं.–२)

काभ्रे । पुस्तान्तरण र वैचारिक र सांगठनिक सुधारमार्फत पार्टी रूपान्तरणको आवाज सशक्त उठाएर स्थापित गर्न सफल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्य प्रतिनिधी सभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं २…

बालसुधार माविको ६८औं वार्षिकोत्सव तथा २६औं अभिभावक दिवस सम्पन्न

सिन्धुपाल्चोक । बालसुधार माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सव तथा २६औं अभिभावक दिवस सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका कार्यबाहक प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि उमा प्रधानले विद्यालयमा शिक्षाको गुणस्तर सुधारोन्मुख रहेको…