जिल्ला प्रशासन कार्यालयद्वारा पेट्रोल पम्प र ग्याँस कम्पनीको अनुगमन
ज्ञानमणि नेपाल कालोटोपी बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लाको धुलिखेल र बनेपामा रहेका पेट्रोल पम्प र ग्याँस कम्पनीको अनुगमन गरेको छ । सोमबार बनेपामा रहेका ग्याँस कम्पनीहरुको अनुगमन गरेको…
