रेयुकाई एईको मासुनागा आँखा अस्पताल ढल्केबर शाखालाई बस हस्तान्तरण
बनेपा । धनुषामा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पताल ढल्केबर शाखाका लागि बिरामी बोक्न बस सहयोग प्राप्त भएको छ । अमेरिकाको डुले इन्टरमेड इन्टरनेशनल संस्थाले अस्पताललाई बस प्रदान गरेको हो…
