Author: मध्यदीप

ललितपुरमा जुवातास खेलिरहेका १० जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका-४ नखिपोट डेरा गरी बस्ने तनहुँ घर भएका ४१ वर्षीया बिन्दु राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा बिन्दुसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त सातदोबाटोसमेतबाट खटिएको…

मनकामना साकोसद्वारा पुस्तकालय संचालन

काभ्रे । बनेपा नगरपालिका वडानम्बर ५ मा मुख्य कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारीले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर पुस्तकालय संचालन गरेको छ । बिहीबार कार्यक्रमका प्रमुख अतिथि,…

आज सुनको मूल्य घट्याे

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। आज प्रतिताेला आठ सय रुपैंयाँले घटेकाे हाे । यससँगै आज प्रतिताेला २ लाख ५३ हजार ३०० रुपैंयाँ कायम भएको छ। याे…

हेलम्बु गाउँपालिकामा निःशुल्क आँखा शिविर, १ हजार ११६ जनाको आँखा परिक्षण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निःशुल्क आँखा शिविर संचालन गरिएको छ । नेपाल नेत्रज्योती संघ कीर्तिपूर आँखा अस्पतालको प्राविधिक सहयोग र हेलम्बु गाउँपालिकाको आयोजनामा मंसिर ५ गतेदेखि १० गतेसम्म पालिकाका…

सिम्थलीको न्यौपाने गाउँमा ५२ वर्षदेखि लालपूर्जाबिहीन नागरिकको मुहारमा मुस्कान

भुम्लु । जब भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलको नेतृत्वमा धुलिखेल मालपोत र नापीका कर्मचारीसहित सिम्थलीको न्यौपाने गाउँमा पुग्यो । त्यसपछि यहाँका नागरिकमा छुट्टै आनन्दको खुशी मिल्यो । सिम्थलीका ५२ जना…

मेलम्चीमा दुई सामुदायिक वन नर्सरी केन्द्र वडा कार्यालयलाई हस्तान्तरण

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१३ को नेपालथोक सामुदायिक वन नर्सरी केन्द्र र नगरपालिका–१२ को आँपघारी सामुदायिक वन नर्सरी केन्द्र बिहीबार एक कार्यक्रमका बीच सम्बन्धित वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको…

कात्तिकमा मापसे गरि सवारी चलाउँदा २५० दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा मादक पद्धार्थ सेवन गरि सवारी साधन चलाउने चालकहरुबाट २५० वटा दुर्घटना भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार त्यस्ता दुर्घटनाबाट ११ जनाको…

मण्डनदेउपुरमा सरसफाई कार्यक्रमको आयोजना

कुन्तावेँसी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । नगरपालिकाको आयोजना, इकोहिमालको सहकार्य र नगरपालिकाका तीन वटा विद्यालयहरु डेडीथुम्का मावि, मण्डनभ्याली…

बालमैत्री स्थानीय शासन घोषणाका लागि मण्डनदेउपुरसहित चार पालिकाको प्रतिबद्धता

ज्ञानमणि नेपाल कालोटोपी मण्डनदेउपुर, काभ्रे । बालमैत्री स्थानीय शासन घोषणाका लागि काभ्रेका चार पालिकाले प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आयोजित एक कार्यक्रममा जिल्लाका मण्डनदेउपुरसहित पाँचखाल नगरपालिका…

नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामालाई पितृशोक

रोशी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति तथा बागमती प्रदेशसभा सदस्य तिर्थ लामालाई पितृशोक परेको छ । उहाँका पिता केशरबहादुर तामाङको गत शनिबार ८७ वर्षको उमेरमा निधन भएको हो…