पाँचपोखरी थाङपाल गाउँपालिकाको बार्षिक समीक्षा सम्पन्न
सिन्धुपाल्चोक। पाँचपोखरी थाङपाल गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिकाभित्र क्रियाशील विभिन्न संघसंस्थाहरुले गरिरहेका काम, आगामी योजना, सम्भावना, अवसर र…
