Month: November 2025

बनेपा बजारमा अरनिको राजमार्ग विस्तारको काम सुचारु हुने

काभ्रे । बनेपा बजारमा करिब डेढ वर्षदेखि अवरुद्ध अरनिकाे राजमार्ग विस्तारको काम अब सुचारु हुने भएकाे छ। आइतबार नगरपालिकामा पीडित पक्ष, सडक निर्माण कम्पनी र नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय…

आज सुनकाे मूल्य १ हजार ६०० ले बढ्याे

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको को छ। आज प्रतिताेला १ हजार ६ सय रुपैंयाँले बढेकाे हाे । यससँगै आज प्रतिताेला २ लाख ५२ हजार २०० रुपैंयाँ कायम…

कस्ताे छ आजकाे माैसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ। आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही…

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न भागबाट २१ जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका-१ रानिवन बुद्धचोक डेरा गरी बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-६ घर भएकी ४३ वर्षीया धनमाया…

आभाष साकोसद्वारा संस्थाका जेष्ठ सदस्यहरुलाई सम्मान

बनेपा । काभ्रेको बनेपा नगरपालिका वडानम्बर ८ मा मुख्य कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले आफ्ना जेष्ठ सदस्यलाई सम्मान गरेको छ । बनेपाको स्मार्ट पार्टी प्यालेसमा शनिबार आयोजित…

यस्ताे छ आजकाे माैसम

काठमाडौँ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया…

आजकाे मौसमः पहाडी तथा हिमाली भूभागमा आंशिक बदली

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ। हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा…

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१ तरकारी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ९ सय ६० ट्याब्लेटसहित सोही उपमहानगरपालिका-१३ बस्ने २७ वर्षीय सोनम मोक्तानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला…

आज नेप्से १०.४३ अंकले बढ्याे

काठमाडौँ । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से याे हप्ता लगातार बढेसँगै आज पनि १०.४३ अंकले बढेर बन्द भएको हो । यससँगै परिसूचक २ हजार ६७६.०३ विन्दुमा पुगेको…

सुनको मूल्य आज घट्याे

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। आज प्रतिताेला चार सय रुपैंयाँले घटेकाे हाे । यससँगै आज प्रतिताेला २ लाख ४८ हजार ४०० रुपैंयाँ कायम भएको छ। याे…