उग्रताराको २२औं वार्षिक साधारण सभा सम्पन्न
बनेपा । उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.को २२औं वार्षिक साधारण सभा असोज ४ गते सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन संस्थाका अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव…
