Month: October 2025

कात्तिक २० गतेदेखि मंशिर ३ सम्म धुलिखेल महोत्सव हुँदै

धुलिखेल । आकाश भैरव क्लव, धुलिखेलको आयोजना, धुलिखेल नगरपालिकाको संरक्षण र लालिगुराँस क्रियसन मिडियाको व्यवस्थापनमा कात्तिक २० गतेदेखि मंशिर ३ गतेसम्म धुलिखेल महोत्सव हुने भएको छ। विभिन्न एक सय वटा…

महाभारतका अध्यक्ष कान्छालाल जिम्बाबाट आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम

काभ्रे जिल्लाको महाभारत गाउँपालिकाको १७ औँ गाउँसभामा अध्यक्ष श्री कान्छालाल जिम्बा ज्यूबाट आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम सभाका सदस्यज्यूहरु, महाभारत गाउँपालिका गाउँसभाको सत्रौं अधिवेशन समरोहमा यहाँहरुलाई…

‘पनाैतीका भित्तेचित्र र यसकाे महत्व’ पुस्तक विमाेचन

पनाैती । पनाैतीका पुराना भित्तेचित्रसम्बन्धी तयार पारिएकाे पुस्तक सार्वजनिक भएकाे छ। बुधबार (कात्तिक ५ गते) दिउँसाे पनाैती लायकु प्यालेसमा एक कार्यक्रमका बीच पनाैती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पुस्तक बिमाेचन गर्नुभएकाे…

खानीखोला गाउँपालिका अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट

१) खानीखोला गाउँपालिकाको १७ औं गाउँसभामा उपस्थित उपाध्यक्षज्यू, प्रमूख प्रशासकीय अधिकृतज्यू, वडाध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु, सम्पुर्ण कर्मचारी साथीहरु, उपस्थित पत्रकार मित्रहरु एवं गाउँवासी सम्पुर्ण आमावुवा, दाजुभाई तथा दिदीवाहिनीहरु, खानीखोला…

उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै काठमाडौं विश्वविद्यालयः यस वर्ष विद्यार्थी भर्नामा उल्लेख्य बृद्धि हुने अपेक्षा

धुलिखेल । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८२÷०८३ का लागि विद्यार्थी भर्नामा २० प्रतिशतभन्दा माथि बृद्धि हुने आँकलन गरेको छ । गत वर्ष पाँच हजारभन्दा बढी विद्यार्थी…

मण्डनदेउपुरका गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे

कुन्तावेँसी । काभ्रेको मण्डनदेउपुर नगरपालिकाका ५१ जना गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गरिएको छ । नगर अस्पताल र सम्बन्धित वडा स्थित स्वास्थ्य चौकीबाट उनीहरुले सेवा पाएका हुन् ।…

कात्तिक ५ गते ‘पनौतीका भित्तेचित्र र यसको महत्व’ सार्वजनिक हुने

पनौती । पनौतीका पुराना भित्ते चित्रसम्बन्धी तयार पारिएको पुस्तक सार्वजनिक हुने भएको छ । कात्तिक ५ गते दिउँसो एक बजे पनौती लायकु प्यालेसमा एक कार्यक्रमका बीच पुस्तक बिमोचन हुन लागेको…

नाइटिङ्गेल एकेडेमीमा खेलकुद सप्ताह जारी

बनेपा । काभ्रेको बनेपास्थित जनागालमा रहेको नाइटिङ्गेल एकेडेमी माविमा मंगलबारदेखि खेलकुद सप्ताह–२०८२ शुरु भएको छ । खेलकुद सप्ताहमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिँदैछन् । जसमा भलिबल, फुटबल,…

आजदेखि हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार शुरु

बनेपा । आजदेखि हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार शुरु भएको छ । यमपञ्चक पन िभनिने यो पर्व पाँच दिनसम्म मनाइन्छ । पहिलो दिन आज काग तिहार हो । यस वर्षको…

२७ बुक तास र १ लाख २२ हजार नगदसहित आठ जना पक्राउ

धुलिखेल । पनौती नगरपालिका वडा नं ९ बाट २७ बुक तास र १ लाख २२ हजार ८ सय ४५ नगदसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । फर्निचर बनाउने टहरामा…