केयूको पठनपाठन छठपछि मात्रै
काठमाडौँ । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको सम्पूर्ण पठनपाठन छठपछि मात्रै हुने भएको छ । विश्वविद्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितीका कारण हाललाई सम्पूर्ण पठनपाठन बन्द गरिएको र…
