हराएको पाँच महिनापछि मण्डनदेउपुरकी निशा लामाको कंकाल फेला
पाँचखाल । हराएको करिब पाँच महिनापछि काभ्रेको मण्डनदेउपुर नपा–११ की ३८ वर्षीया निशा लामाको कङ्काल पाँचखाल नपा–३ स्थित जङ्गलमा भेटिएको छ । लामाको हत्या अभियोगमा प्रहरीले आज धुलिखेल नपा–६ का…
madhyadeep.com
पाँचखाल । हराएको करिब पाँच महिनापछि काभ्रेको मण्डनदेउपुर नपा–११ की ३८ वर्षीया निशा लामाको कङ्काल पाँचखाल नपा–३ स्थित जङ्गलमा भेटिएको छ । लामाको हत्या अभियोगमा प्रहरीले आज धुलिखेल नपा–६ का…
नमोबुद्ध । सुक्खा पहिरो जाँदा यहाँको नमोबुद्ध नगरपालिका–१ कानाकोटमा आज एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ । वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रो तलाको पिल्लर ढलेर…
धुलिखेल । महाशिवरात्री तथा २६३ औं सेना दिवस–२०८१ को अवसरमा नेपाली सेनाको धुलिखेलस्थित कालीजंग गणले विविध गतिविधिहरू समेटेको एक प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा फोटो, पोशाक, उपकरणहरू र सम्बद्ध…
मंगलटार । इलाका प्रहरी कार्यालय मंगलटारमा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालनमा ल्याइएको छ । नेपाल प्रहरीको नवप्रवर्धनात्मक कार्यअन्तर्गत दण्डात्मक प्रणालीले मात्रै अपराध नियन्त्रण हुँदैन, सकारात्मक सुधारको माध्यमबाट सुरक्षित समाज निर्माण गर्न सकिन्छ…
बनेपा । एकीकृत बचत तथा ऋण सहकारी संस्थाको आ.व ०८१÷८२ को अर्धवार्षिक समिक्षा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चण्डेश्वरी मुनाकर्मीको सभापतित्वमा अरुणोदय मा.विको सभाकक्षमा सम्पन्न कार्यक्रममा उपसमितिका पदाधिकारी,…
पनौती । काभ्रेपलाञ्चोक– पुण्यवती यातायात कम्पनीले सोमबारदेखि विद्युतीय सवारी (इभी माइक्रो) सञ्चालनमा ल्याएको छ । यसअघि मिनीबसबाट सेवा दिँदै आएको समितिले पनौती नगरपालिकाको खोपासी र शंखुबाट विद्युतीय गाडीमार्फत सेवा आरम्भ…
बनेपा । काभ्रेको बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीले अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम तीन चरणमा सम्पन्न गरेको छ । पहिलो चरणमा मंगलबार काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम…
पनौती । इन्द्रेश्वर क्याम्पसले मानसिक स्वास्थ्य जनचेनता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । इन्द्रेश्वर क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पनौती नगरपालिका वडा नं. ५ स्थित स्वेतगणेश सामुदायिक…
पनौती । पनौतीकै पहिलो निजीस्तरबाट संचालित सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले आफ्नो ४१ औं वार्षिकोत्सवको अवसरमा एसइइ सम्मान, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । पनौती नगरपालिकाका प्रमुख रामशरण…
बनेपा । वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले विपदमा रहेका नागरिकलाई रेडक्रसले उल्लेख्य सहयोग गरेको बताउनुभएको छ । बिहीबार बनेपामा आयोजित कार्यक्रममा उहाँले नेपाल रेडक्रस सोसाइटी पीडितको दुःखमा सधैं साथमा रहेको…