पनौती । इन्द्रेश्वर क्याम्पसले मानसिक स्वास्थ्य जनचेनता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
इन्द्रेश्वर क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पनौती नगरपालिका वडा नं. ५ स्थित स्वेतगणेश सामुदायिक भवन चौकोटमा १ दिने मानसिक स्वास्थ्य जनचेनता अभिमुखीकरण कार्यक्रम गरेको हो ।
ह्युमन नेपालका शान्ति दाहाल र पनौती नगरपालिका वडा नं. ५ का बालबालिका तथा महिला सहजकर्ता गिता तिमल्सिना दाहालबाट प्रशिक्षण गरिएको कार्यक्रममा त्यस क्षेत्रमा आमा समूह तथा महिलाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *