बनेपामा सोनाम ल्होछार मेला तथा महोत्सव–२०८१ शुरु
बनेपा । काभ्रेपलाञ्चोकको व्यापारिक नगरि बनेपामा बुधबारदेखि साताव्यापीरुपमा सोनाम ल्होछार मेला तथा महोत्सव–२०८१ शुरु भएको छ । महोत्सवको वागमती प्रदेशका संस्कृती पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले कार्यक्रमस्थल बनेपास्थित उग्रेश्वर…
