Category: समाचार

कस्तो छ काभ्रेपलाञ्चोकका सरकारी कार्यालयहरुको कार्यसम्पादन ?

जिल्ला समन्वय समिति काभ्रेको प्रगति समीक्षा ज्ञानमणि नेपाल कालोटोपी प्रदीप केसी बञ्जारा काभ्रे । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको गत आर्थिकवर्ष ०८०÷०८१ र चालु आर्थिक वर्षको हालसम्मको प्रगति समीक्षा कार्यक्रम सम्पन्न…

सिटिजनद्वारा घातकरोग दाबी भुक्तानी

काभ्रे । सिटिजन लाइफ इन्स्योरेन्स बनेपा शाखाले आफ्ना एक जना बिमितलाई घातकरोग दाबी भुक्तानी गरेको छ । कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमका बीच रोशी गाउँपालिका–११, हाल बनेपा निवासी कृष्णमान तामाङलाई…

केयूमा पत्रकारितामा स्नातक सुरु

काभ्रे । काठमाडौँ विश्वविद्यालयले अङ्ग्रेजी र आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक तहको पठनपाठन सुरु गरेको छ । स्कुल अफ आट्र्स अन्तर्गत भाषा तथा आमसञ्चार विभागले सञ्चालन गर्ने सो कार्यक्रमका कक्षा…

रेडक्रसकर्मीहरुलाई सम्मान

जगन्नाथ गिरी काभ्रे । मण्डनदेउपुर नगरपालिकाको सभाकक्षमा नगर प्रमुख टोकबहादुर वाइबाको सभापतित्वमा एक सम्मान तथा निःशुल्क रगततत्व बारेमा संस्थागत भेटघाट तथा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान एवं…

फोनिज काभ्रेको छैठौं जिल्ला अधिवेशन

काभ्रे । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) काभ्रेको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार धुलिखेलमा भएको अधिवेशनको उद्घाटन फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राईले गरेका थिए । अधिवेशनको…

प्रिमियर र आयाम सहकारीबीच एकीकरण, साधारणसभा सम्पन्न

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाका दुई सहकारी संस्था प्रिमियर र आयाम साकोसबीच एकीकरण भएको छ । दुबै संस्थाको एकीकरणपछिको साधारण सभा पनि सम्पन्न भएको छ । शनिबार बामगती बचत तथा ऋण…

चण्डेनीमण्डन साना किसानको सातौं साधारणसभा

काभ्रे । जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं.–१० स्थित चण्डेनीमण्डन साना किसान कृषि सहकारीको सातौं साधारणसभा शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथी मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवा र विशेष अतिथी…

बृहत पाँचखाल–सुनकोशी खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रे । पाँचखाल नगरपालिकामा निर्माणाधिन पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यससँगै आगामी माघ मसान्तभित्र यहाँका छ हजार परिवारका साढे ३१ हजार नागरिकले घरघरमा पानी पाउने भएका…

प्रहरीद्वारा पत्रकारलाई बधाई तथा शुभकामना

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकद्वारा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । मंगलबार प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बधाई तथा…

मण्डनदेउपुरका काउलीले भाउ पाएनन्, किसानको लगानी जोखिममा

काभ्रे । विगतमा जस्तै यसवर्ष पनि काभ्रेको मण्डनदेउपुर–११ राम्चेबेंसीका करिब १३० परिवार किसानले आफ्नो भएभरको जग्गामा काउली रोपेका थिए । तर भाउ नपाउँदा उनीहरुको लगानी जोखिममा परेको छ । ‘बारीभरि…