Month: April 2025

पुरातात्विक सम्पत्तीको चोरी निकासी बन्द हुनुपर्छ

नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु नेपाल फिर्ता ल्याइएको छ । पुरातत्व विभागले ती मूर्तिहरुलाई सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो । यी मध्ये तीनवटा…

मण्डनदेउपुर नगरपालिकाद्वारा पढाइ शुरु गर्न शिक्षकहरुलाई अनुरोध

कुन्तावेसी । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले विद्यालयको नियमित गतिविधि र पठनपाठन सुरु गर्न शिक्षकहरुलाई अनुरोध गरेको छ । बुधबार नगरप्रमुख टोकबहादुर वाईबाले एक विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्रका सबै विद्यालयहरुमा पढाइ सुरु…

विषादी व्यवस्थापन तथा पोषण प्रवद्र्धनबारे पनौतीमा अन्तक्र्रिया

पनौती । वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले पोषण प्रवद्र्धन तथा विषादी व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे किसानलगायत सरोकारवाला निकायसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । बुधबार…

बहुउपयोगी मोसो बाँसको बनेपामै परिक्षण उत्पादनः बिरुवा एक, फाइदा अनेक

बनेपा । हामीले गाउँघरमा पाइने बाँसलाई त्यति ध्यान दिएका हुँदैनौं । तर बाँस खासमा बहुउपयोगी वनस्पति हो भन्ने हामीले विर्सनु हुँदैन । मानिस जन्मिएदेखि मरेपछिसम्म पनि बाँस आवश्यक मानिन्छ ।…

जनस्वास्थ्य कार्यालयद्वारा ‘सबै नीतिमा स्वास्थ्य नीति’ सम्वन्धी अन्तक्र्रिया

धुलिखेल । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सरकारले जारी गरेको सबै नीतिमा स्वास्थ्य नीतिसम्वन्धी…

व्यवस्था संरक्षणमा लाग्न पूर्वराष्ट्रपतिको आग्रह

धुलिखेल । पूर्वराष्ट्रपति डा रामवरण यादवले पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम भएको बताएका छन् । सोमबार धुलिखेलमा आयोजित नवक्षितिज साप्ताहिकको रजत जयन्तीका अवसरमा उनले लेखन, कला र साहित्य क्षेत्रमा लाग्नेले…

रेयुकाईको अस्पतालमा सेवाग्राही वृद्धि, संरक्षक मासुनागाको शालिक अनावरण

बनेपा । १८ वर्षअघि काभ्रेको बनेपामा सामान्य अवस्थाबाट शुरु भएको रेयुकाई एईको मासुनागा आँखा अस्पतालले सेवा विस्तार गरेसँगै सेवाग्राहीको संख्या पनि बढेका छन् । सन् २००७ मा स्थापना भएको अस्पतालले…

प्रथम केयू रनिङ शिल्ड सम्पन्न

धुलिखेल । काठमाडौं विश्वविद्यालयको प्रथम रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा विश्वविद्यालयका ७ सङ्कायका अलावा विभिन्न आङ्गिक क्याम्पसका खेलाडीको सहभागिता थियो । प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल,…

तेमालमा दुई दिने निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर

तेमाल । तेमाल गाउँपालिकामा दुई दिने निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, ख्वप तिलगंगा आँखा अस्पताल र तेमाल गाउँपालिकाको संयुक्त आयोजना तथा…

सिद्धार्थ वनस्थली इन्स्टिच्यूटद्वारा ६ जना शिक्षासेवी सम्मानित

ज्ञानमणि नेपाल कालोटोपी पनौती । सिद्धार्थ वनस्थली इन्स्टिच्यूट पनौतीले विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको स्मृति दिवसमा शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्ने ६ जनालाई सम्मान गरेको छ । शिक्षा विकास तथा…