Month: August 2025

जिल्ला रेडक्रस काभ्रेद्वारा जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउन अभियान

ज्ञानमणि नेपाल कालोटोपी बनेपा । बढ्दो रगतको अभावलाई हटाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले काभ्रे जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउने एउटा विशेष अभियानको शुरुवात गरेको छ । गत आइतबार…

पनौतीका बिदुर खड्का, जसले हालसम्म १२३ पटक रक्तदान गरे

पनौती । भनिन्छ, रक्तदान जीवन दान हो । यसको सफल उदाहरण बन्नुभएको छ काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडानम्बर ६ का बिदुर खड्का । उमेरले ५९ वर्ष भयो उहाँको । २०३८ सालमा…

बनेपाको ‘गोसाइँस्थान’मा जनैपूर्णिमाको विशेष मेला

बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिका–६ स्थित धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा आज मेला लागेको छ । रसुवाको धार्मिकस्थल गोसाइँकुण्डसँग कथा र महत्व जोडिएकाले त्यहाँ पुग्न नसकेका भक्तजन…

काभ्रेमा घरजग्गा कारोबार घट्योः अघिल्लो वर्षभन्दा साढे चार करोड कम राजश्व संकलन

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । देशभर आर्थिक मन्दीका कारण देखाउँदै घरजग्गा कारोबार घटिरहेकै बेला काभ्रेमा पनि कारोबार घटेको छ । मालपोत कार्यालय काभ्रेले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षमा घर…

मण्डनदेउपुर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट- २०८२/८३

कुन्तावेँसी । मण्डनदेउपुर नगरपालिकाका नगर सभाका सदस्यज्यूहरु, मण्डनदेउपुर नगरपालिकाको नगर सभाको गरिमामय १७औं अधिवेशनको पहिलो बैठकमा हार्दिक स्वागत गर्दछु । नेपाली जनताले विभिन्न कालखण्डमा गरेका ऐतिहासिक जनआन्दोलन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक…

एकै दिन दुई राष्ट्रिय सम्मान: आर्शु स्मृति प्रतिष्ठान नेपालको सामाजिक योगदानको उच्च मूल्याङ्कन

भक्तपुर । सामाजिक उत्तरदायित्वमा निःस्वार्थ समर्पित आर्शु स्मृति प्रतिष्ठान नेपाललाई एकै दिन दुईवटा राष्ट्रिय सम्मान प्रदान गरिएको छ। निरन्तर समाजसेवा र मानव कल्याणमा समर्पित कार्यको उच्च मूल्याङ्कनस्वरूप प्रतिष्ठानलाई दुई भिन्न…

‘सरकार नागरिकको स्वास्थ्यप्रति गैरजिम्मेवार बन्यो’ः सेवाग्राही

ज्ञानमणि नेपाल कालोटोपी बनेपा । सरकारले स्वास्थ्य बीमाका लागि साउन १ गतेदेखि नयाँ नियम लागू गरेपछि यसअघि भइरहेको सेवा एकाएक प्रभावित बनेको छ । जसले गर्दा देशभरका सेवाग्राहीहरु जस्तै काभ्रेका…

बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारको इतिहास

ज्ञानमणि नेपाल कालोटोपी काठमाडौं । हरेक राजनीतिक पार्टीका आआफ्नै इतिहास छन् । नेपालको इतिहासमा नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी हो । स्थापनादेखि अहिलेसम्मको इतिहास हेर्ने हो भने सबैभन्दा धेरै समय…

‘गोसाइँस्थान’ मा भव्य मेला लाग्ने, तयारी अन्तिम चरणमा

बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिका–६ स्थित धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा लाग्ने मेलाको तयारी भइरहेको छ । बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल बढ्ने भएकाले मेला व्यवस्थापनका…

धुलिखेलको सार्वजनिक सुनुवाई

धुलिखेल । धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०८१÷२०८२ को बार्षिक गतिविधि तथा सेवा प्रवाह सन्र्दभमा तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । कार्यक्रमलाई दिगो विकासका लागि नागरिक मञ्चले सहजिकरण गरेको…