Month: March 2026

रक्तकाली आधारभूत विद्यालयद्वारा पूर्वअध्यक्षहरुलाई सम्मान

सिन्धुपाल्चोक/ मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे खड्काथोक स्थित श्री रक्तकाली आधारभूत विद्यालयले विद्यालय व्यस्थापन समिति अध्यक्षको भूमिकामा रही काम गर्नुहुने अग्रज पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ । विद्यालय स्थापना कालदेखि…

कृषि सामाग्री धुलिखेलबाट ८ महिनामा ७ हजार ८२७ मेट्रिक टन मल बिक्री; किसान भन्छन्, ‘मल नै पाइएन’

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल, काभ्रे । पछिल्ला केही वर्ष यता देशका धेरैजसो किसानको एउटै गुनासो छ, ‘खेती गर्ने समयमा रासायनिक मल नै पाइँदैन ।’ तैपनि सरकारले भने मल आयात र…

वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी प्रशिक्षण पाँचपोखरी थाङपालमा सम्पन्न

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकामा वित्तीय संघीयता, प्राकृतिक स्रोत परिचालनबाट प्राप्त रोयल्टी बाँडफाँट तथा उपयोग र स्थानीय योजना तर्जुमासम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाको अध्यक्षतामा सम्पन्न…

सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गर्ने नमोबुद्धका लामा पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–८ दारीमबोट घर भएका २२ वर्षीय अशोक लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पीडितको अन्तरङ्ग तस्विर…

यस वर्ष काभ्रेमा १९ हजार ६८३ ले दिए राष्ट्रिय परिचयपत्रका लागि आवेदन

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म गरेको कामको प्रगती विवरण सार्वजनिक गरेको छ । तथ्यांक अनुसार जिल्लामा नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपी बनाउनेको…

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जिरा खेतीको सफल परीक्षण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा पहिलो पटक करिब १ हजार २०० मिटर उचाइमा जिरा खेतीको सफल परीक्षण गरिएको छ । परम्परागतरूपमा धान, मकै, आलु लगायतका बाली उत्पादन गर्दै आएका…

एमाले अध्यक्ष ओली र तत्कालिन गृहमन्त्री लेखक पक्राउ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो । भक्तपुरस्थित गुण्डुबाट…

कार्की आयोग प्रतिवेदनः सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

–शिशिर भण्डारी भूमिकाः २०८२ साल भाद्र २३ र २४ को घटना नेपालका लागि केवल आन्दोलनका दिनहरू मात्रै थिएन । त्यो राज्यको क्षमता, राजनीतिक उत्तरदायित्व र नागरिक असन्तुष्टिको चरम अभिव्यक्ति पनि…

सिन्धुपाल्चोकमा ‘एक जिल्ला एक स्वस्थ शहर’ अभिमुखीकरण

चौतारा । सिन्धुपाल्चोकमा ‘एक जिल्ला एक स्वस्थ शहर’ सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा ‘एक जिल्ला एक स्वस्थ शहर कार्यक्रम’ जिल्ला स्तरीय समिति बैठक…

बनेपा नगरपालिकाको ४५ औं स्थापना दिवस सम्पन्न

बनेपा । बनेपा नगरपालिकाले आफ्नो स्थापनाको ४५ औं दिवस मनाएको छ । शनिबार बनेपामा आयोजित एक कार्यक्रममा नगरपालिकाको स्थापना दिवस सम्पन्न भएको हो । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र…