प्रधानमन्त्रीमा नियुक्त भए बालेन्द्र शाह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति पौडेलले…
