काठमाडौं विश्वविद्यालयमा पर्यावरणीय कृषि तथा खाद्य प्रणाली विषयको अध्यापन
धुलिखेल । काठमाडौं विश्वविद्यालय, स्कुल अफ साइन्स अन्तर्गतको कृषि विभागले पर्यावरणीय कृषि तथा खाद्य प्रणाली विषयको गत सोमबार एक समारोहबीच उद्घाटन सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि स्कुल अफ…
