असिना पानीले बाली सखापः काभ्रेको पनौती नगरपालिकामा शनिबार दिउँसोको हावाहुरी र असिना पानीले सयौं हेक्टरमा लगाईको बालीनाली सखाप बनाएको छ । काँक्ता, बन्दा, गोलभेँडालगायतका तरकारी रोपिएका टनेलामा पनि ठूलो क्षति पुगेको स्थानीय किसान सरिता नेपाल अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *