Month: April 2026

पाँचखाल बन्यो जिल्लाकै चौथो पूर्णखोप सुनिश्चितता पालिका

ज्ञानमणि नेपाल कालोटोपी पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिकालाई यस आर्थिक वर्षका लागि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । बिहीबार पालिका प्रमुख एवं पालिकास्तरीय खोप समितिका संयोजक महेश…

“छैठौं ज्ञानकुञ्ज रोड रेस–२०८३” हुँदै

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा अवस्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले वैशाख २६ गते “छैठौं ज्ञानकुञ्ज रोड रेस–२०८३” आयोजना गर्ने भएको छ । प्रतियोगिताबारे जानकारी दिन प्रतिष्ठानले मंगलबार होटल उग्रचण्डीमा पत्रकार सम्मेलनकाे…

पनौती कलाँती भूमिडाँडाको सेरोफेरोसम्बन्धी बृतचित्र प्रदर्शन

पनौती । धार्मिक पर्यटनको नजरमा पनौती कलाँती भूमिडाँडाको सेरोफेरो सम्बन्धी वृत्तचित्र वैशाख १२ गते शनिवार एक समारोहका विच प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । पनौती नगरपालिका वडा नं १२ कलाँती…

सिन्धुपाल्चोकको जलवीरेमा स्वास्थ्य शिविर, ७६० ले लिए सेवा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ जलवीरेमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियान अन्तर्गत सेवा प्रवाह गरिएको हो । विशेषज्ञ चिकित्सकसहित जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना…

६ रोपनी जग्गामा व्यवसायिक काँक्रा खेती, आशा लाग्दो उत्पादन, भाउ नहुँदा भने चिन्ता

ज्ञानमणि नेपाल कालोटोपी प्रदीप केसी बञ्जारा पनौती । काभ्रेको पनौती नगरपालिका वडा नम्बर–८ का किसान कृष्ण श्रेष्ठले व्यवसायिकरुपमा तरकारी खेती थालेको ५ वर्ष भयो । यसअघि १३५ वटा टनेलामा व्यवसायिकरुपमा…

विपद्का घटना न्यूनिकरणमा सबैको पहल आवश्यक

देशभर एक वर्षको अवधिमा सात हजार ६४८ वटा विपद्का घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, यस अवधिमा आगलागी र डढेलोसँग जोडिएका घटना…

काभ्रेको मण्डनदेउपुरमा वागमती प्रदेशकै पहिलो वातानुकुलित खोप केन्द्र संचालन

ज्ञानमणि नेपाल कालोटोपी कुन्तावेँसी, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालमा वागमती प्रदेशमै पहिलो वातानुकुलित खोप केन्द्र संचालनमा आएको छ । नगरप्रमुख टोकबहादुर वाइवाले शुक्रबार सो खोप केन्द्रको उद्घाटन…

मण्डनदेउपुरका १ हजार ७९३ बालबालिकालाई भिटामिन ए खुवाइयो

कुन्तावेँसी । काभ्रेको मण्डनदेउपुर नगरपालिकाका १ हजार ७९३ बालबालिकालाई भिटामिन ए र १ हजार ७१० लाई जुकाको औषधि खुवाइएको छ । आइतबार र सोमबार राष्ट्रिय भिटामिन ए कार्यक्रम २०८३ अन्तर्गत…

बेथानचोक गाउँपालिकामा आइतबार बिदा नदिइने, वैशाख १३ गतेदेखि विद्यालय खुलाउने निर्णय

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकामा आइतबार बिदा नदिइने र वैशाख १३ गतेदेखि विद्यालय खुलाउने निर्णय भएको छ । गाउँपालिकाले गुणस्तरीय शिक्षा अभियान अन्तर्गत पालिकाभरिका सबै शिक्षकहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम गर्दै…

बलेफीमा स्वास्थ्य शिविर सम्पन्न, ६५३ ले सेवा लिए

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–४ फ्याफुल्ल युवा कल्ब डाँडागाउँमा बिहीबार आयोजित स्वास्थ्य शिविरमा ६५३ ले सेवा लिएका छन् । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियान अन्तर्गत सेवा प्रवाह गरिएको हो ।…