धुलिखेल अस्पतालको स्ट्रोक केन्द्रलाई विश्व स्ट्रोक संगठनको प्रमाणपत्र
धुलिखेल । काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पतालको उन्नत स्ट्रोक केन्द्रले विश्व स्ट्रोक संगठन (डब्लुएसओ) बाट प्राप्त प्रमाणीकरणको औपचारिक प्रमाणपत्र हासिल गरेको छ । यस वर्षको सुरुमै प्रमाणीकरण प्राप्त गरेको अस्पताललाई हाल…
