चण्डेनीमण्डन साना किसानको सातौं साधारणसभा
काभ्रे । जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं.–१० स्थित चण्डेनीमण्डन साना किसान कृषि सहकारीको सातौं साधारणसभा शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथी मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवा र विशेष अतिथी…
बृहत पाँचखाल–सुनकोशी खानेपानी आयोजना अन्तिम चरणमा
काभ्रे । पाँचखाल नगरपालिकामा निर्माणाधिन पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यससँगै आगामी माघ मसान्तभित्र यहाँका छ हजार परिवारका साढे ३१ हजार नागरिकले घरघरमा पानी पाउने भएका…
आध्यात्मिक चिन्तनः खोजी उज्यालोको …२१ !
ज्ञानमणि नेपाल कालोटोपी तपाईं वनका जडीबुटी जस्तो बन्ने प्रयास गर्नुहोस् । चिन्नेहरुका लागि बहुमूल्य औषधी, नचिन्नेका लागि झारपात । यसको मतलब तपाईंलाई सबैले चिन्नै पर्छ र सम्मान गर्नैपर्छ भन्ने छैन,…
नाम मात्रको प्रेस स्वतन्त्रता कहिलेसम्म सरकार ?
सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा…
प्रहरीद्वारा पत्रकारलाई बधाई तथा शुभकामना
काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकद्वारा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । मंगलबार प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बधाई तथा…
मण्डनदेउपुरका काउलीले भाउ पाएनन्, किसानको लगानी जोखिममा
काभ्रे । विगतमा जस्तै यसवर्ष पनि काभ्रेको मण्डनदेउपुर–११ राम्चेबेंसीका करिब १३० परिवार किसानले आफ्नो भएभरको जग्गामा काउली रोपेका थिए । तर भाउ नपाउँदा उनीहरुको लगानी जोखिममा परेको छ । ‘बारीभरि…
करिब १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने
काभ्रे । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभीविरूद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरूद्धको खोप…
जिल्ला समन्वय समिति काभ्रेको प्रगति समीक्षाः बनेपा उत्कृष्ट नगर, अरु पालिकाको अवस्था के छ ?
काभ्रे । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले गत आर्थिकवर्ष ०८०÷०८१ र चालु आर्थिक वर्षको हालसम्मको प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । पनौती नगरपालिकाको सभा हलमा सोमबार सम्पन्न कार्यक्रममा जिल्लाका सबै…
रेडक्रस सोसाइटी काभ्रे र पाँचखाल नगरपालिकाबीच सम्झौता
बीउ पूँजी कोषको लागि मेयरले ५० हजार व्यवस्था गर्ने काभ्रे । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकद्वारा संचालित रक्तसञ्चार केन्द्र र पाँचखाल नगरपालिकाबीच सम्झौता भएको छ । नगरवासीलाई निःशुल्क रुपमा रगत उपलब्ध…
रेडक्रस साेसाइटी काभ्रे र पाँचखाल नगरपालिकाबीच सम्झाैता
पाँचखाल। नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चाेकद्वारा संचालित रक्तसञ्चार केन्द्र र पाँचखाल नगरपालिकाबीच सम्झौता भएको छ। नगरवासीलाई निःशुल्करुपमा रगत उपलब्ध गराउने विषयमा बुधबार पालिका र साेसाइटीबीच सम्झाैता भएकाे हाे । यससँगै पाँचखाल…
